मानसरोवर कैलाश दर्शनको चलहपल सुरु, एकैदिन भित्रिए ७१ तीर्थयात्री

हुम्ला : हुम्लाको सदरमुकाम सिमकोट हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको कैलाश-मानसरोवर दर्शन गर्न भारतीय तीर्थयात्री घुइँच्चो लाग्ने गरेको छ। हुम्लाका विभिन्न तीर्थस्थललगायत मानसरोवर कैलाश दर्शन गर्न जाने बाह्य पर्यटक सिमकोट विमानस्थमा पुगेलगत्तै स्थानीयले बाजा–गाजासहित स्वागत गरेका छन्। मानसरोवर कैलाश दर्शन गर्न जान...

सम्बन्धित सामग्री

नेपाली भूमिबाटै मानसरोवर दर्शन

कोरोना महामारी र चीनले नाका बन्द गर्दा ३ वर्षदेखि रोकिएको मानसरोवर–कैलाश तीर्थयात्रा सुरु भएको छ । तीर्थयात्राका लागि झन्डै १२ सय जनाले बुकिङ गराएका छन् । चीनले नाका बन्द गरेका कारण ७ सय ८१ जना भारतीय तीर्थयात्री र ४ सय ८९ जना विदेशी पर्यटकले नेपाली भूमि लाप्चाबाटै मानसरोवर–कैलाशको दर्शन गर्ने भएका हुन् ।

मानसरोवर दर्शन गर्न लाप्चामा

मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री नाम्खा गाउँपालिकाको लाप्चामा पुग्न थालेका छन् । कोरोना महामारीका कारण चीनले नाका बन्द गरेपछि भारतीय तीर्थयात्रीले लाप्चाबाटै मानसरोवर–कैलाश दर्शन गर्न थालेका हुन् ।

मानसरोवर जाने भारतीय तीर्थालु हुम्लामा, संक्रमणको त्रास

झण्डै एक वर्षसम्म विदेशी पर्यटक आगमन नभएको हुम्लामा केही दिनदेखि पर्यटक पुग्न थालेका छन् । मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थालु हुम्ला पुग्न थालेका हुन् । कोरोना सङ्क्रमणले चीनसँगको हिल्सा नाकाको रुट खुल्ला नभए पनि जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न मिल्ने भएकाले भारतीय तीर्थारु आउन थालेका हुन् । भारतीय तीर्थयात्री …

मानसरोवर कैलाश दर्शन गर्न हुम्लामा पर्यटक

मानसरोवर कैलाशको दर्शनका लागि हुम्लाको सिमकोट पुगेका भारतीय तीर्थयात्री उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी, लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरी फिर्ता भएका छन् । हुम्लाको लिमी लाप्चा पर्यटकीयस्थल हुँदै भारतीय तीर्थयात्रीको टोली मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता भएका हुन् । डेढ वर्षदेखि हुम्लामा पर्यटकको आवागमन भएको थिएन । कोभिड–१९ का कारण लामो समयदेखि सुनसान बनेको हुम्लाको नाम्खा गाउँपालिका लिमी लाप्चामा पहिलोपटक भारतीय तीर्थयात्री पुगेका छन् । तिब्बतमा रहेको मानसरोवर कैलाश दर्शनका लागि भारतीय पर्यटक तथा तीर्थयात्री आउने समय शुरु भए पनि गर्त वर्ष चीनबाट फैलिएको कोरोना भाइरसका कारण हिल्सा सीमा नाका बन्द हुँदा हुम्लाको लिमी लाप्चाबाट भारतीय तीर्थयात्रीले दर्शन गरेका हुन् ।

मानसरोवर कैलाश जाने क्रममा भारतीय यात्रु घाइते

रसुवा  । मानसरोवर कैलाश जाने क्रममा आज राति करीब ८ बजे गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ त्रिशूली नदी छेउमा भारत नयाँदिल्लीका तीर्थयात्री ६१ वर्षीय कौस्तुध केशव लडेर घाइते भएका छन् ।    उनको ...

उडान नहुँदा तीर्थयात्री समस्यामा

वर्षाका कारण नेपालगन्ज–सिमकोट हवाई उडान अवरुद्ध भएपछि मानसरोवर कैलाश पुगेर फर्केका सयौं भारतीय तीर्थयात्री समस्यामा परेका छन् ।