विनियोजन भन्दा यथार्थमा कम बजेट

सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गर्दा अनुमान गरेको वार्षिक बजेट भन्दा यथार्थ बजेट निकै कम हुने गरेको छ । प्रायः नेपाल सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व र रोयल्टी बाँडफाँट प्रदेश सरकारको बजेटको स्रोत भएपनि घोषित रकम प्राप्त नहुँदा विनियोजित बजेट भन्दा यथार्थ बजेट निकै कम हुन पुग्छ । आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले विनियोजनमा […]

सम्बन्धित सामग्री

गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती, अन्यौलता थपियो

पर्वत : गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती गरेको छ।आर्थिक वर्ष ०७९/०८० को तुलनामा यो वर्ष एक करोड ४८ लाख आठ हजार कम बजेट विनियोजन भएको छ।  बजेट कम विनियोजन हुँदा सुरुवात गरिएका केही कार्यक्रमलाई निरन्तर अगाडि बढाउन समस्या हुने भएको छ। ‘अघिल्लो वर्ष प्रज्ञा प्रतिष्ठानको लागि तीन करोड २८ लाख बजेट छुट्टाइएको भए पनि यो वर्ष एक करोड ४८ लाख आठ हजार रुपैयाँ कम बजेट विनियोजन भएको छ’, प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले

मन्त्री रोकायाद्वारा बजेट कम विनियोजन भएको स्वीकार

सिमकोट – कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री पदमबहादुर रोकायाले योजनाको स्थलगत रुपमा अनुगमन गरेपछि उक्त योजनाका लागि कम बजेट विनियोजन गरिएको स्विकारेका छन्। पूर्वाधार विकास कार्यालयद्वारा खार्पु ग्याग्रु दोजाम हुँदै ताकुलेकसम्मको रणनीतिक महत्वको निर्माणाधीन सडक अनुगमनपछि मन्त्री रोकायाले कार्यालय प्रमुखसँगको छलफल कार्यक्रममा उक्त सडकका लागि आवश्यक बजेट विनियोजन गर्न नसकिएको बताए। उनले […]

बागमती प्रदेशबाट सबैभन्दा कम बजेट रसुवालाई

रसुवा- आर्थिक वर्ष २०७९/८० का लागि बागमती प्रदेशले प्रदेशका १३ जिल्लामध्ये रसुवालाई सबैभन्दा कम बजेट छुटाएको छ । प्रदेशले जिल्लाका लागि ५३ करोड ९६ लाख १० हजार रुपैयाँ मात्र विनियोजन गरेको हो । जसमा चालुतर्फ २० करोड ६० लाख ५३ हजार र पुँजीगततर्फ ६ करोड ३७ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो । […]

भक्तपुरलाई दुई अर्ब ४३ करोड २९ लाख बजेट विनियोजन

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भक्तपुर जिल्लालाई कूल रु दुई अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ । सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत रु ६६ करोड ७२ लाख पाउने भएको हो ।  भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, ससर्त अन

भक्तपुरलाई दुई अर्ब ४३ करोड २९ लाख बजेट विनियोजन

भक्तपुर । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भक्तपुर जिल्लालाई कूल दुई अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ । सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ६६ करोड ७२ […]

स्वास्थ्य क्षेत्रमा चालु वर्षको भन्दा करिब ५२ अर्ब कम बजेट

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ। आइतबार संघीय संसद्‍को संयुक्त बैठकमा बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन्। संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट छुट्याइएको छ। यो बजेट चालु आर्थिक वर्षको भन्दा करिब ५२ अर्ब कम हो। चालु आर्थिक वर्षमा स्वास्थ्यले संघमा मात्र १ खर्ब १ अर्ब बजेट पाएको थियो। जसमध्ये पछि ७ अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा वि

बजेटमा प्रदेश १ : तराई क्षेत्रलाई प्राथमिकता, पहाडी र हिमाली क्षेत्रमा कम बजेट

धनकुटा : सरकारले शनिबार प्रस्तुत गरेको बजेटमा प्रदेश १ मा तराई क्षेत्र प्राथमिकतामा परेको छ।पहाडी र हिमाली क्षेत्रमा कम बजेट विनियोजन भएको छ। केही पुराना कार्यक्रमलाई निरन्तरता दिनुका साथै नयाँ कार्यक्रमहरू पनि सुरुवात गर्ने गरी प्रदेश १ मा बजेट तराई केन्द्रित भएको हो।बजेटमा छुट्ट्याइएका कार्यक्रमहरूले तराईमा रोजगारी तथा जीवनस्तर उकास्न सघाउने सरकारको विश्वास छ। खासगरी तराई क्षेत्रमा विकासको कमी भएको अनुभूति भएको भन्दै त्यहाँका लागि महत्वपूर्ण विकास योजना ल्याइएको सरकारले जनाएको छ।तराई

देउवाको गृहपालिकामा संघीय सरकारको सबैभन्दा कम बजेट

डडेल्धुरा : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहगाउँपालिका गन्यापधुरामा सबैभन्दा कम बजेट विनियोजन गरिएको छ। शनिबार संघीय सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट विनियोजन गरेको हो। जसमा देउवाले मतदान गरेको गाउँपालिकामा जिल्लामै सबैभन्दा कम बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि गन्यापधुरा गाउँपालिकाका लागि २६ करोड २८ लाख बजेट छुट्याइएको छ।दुई नगरपालिका र पाँच गाउँपालिका रहेको डडेल्धुरामा सबै भन्दा बढी परशुराम नगरपालिकाका लागि विनियोजन ग