काठमाडौंः प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७ अर्व ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
कार्यक्रमको ढाँचा फेरेर ७ अर्व ५ करोड रुपैयाँ छुट्याएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।चालु वर्षमा यो शिर्षकमा १२ अर्ब बजेट विनियोजन गरिएको छ। तर आगामी वर्षको बजेटमा ४ अर्ब ९५ करोड कम बजेट विनियोजन गरिएको हो।
त्यस्तै गरिबलाई…