मोरङ – प्रदेश १ को ०७९÷८० को बजेटमा खेलकुद क्षेत्रका लागि हालसम्मकै कम बजेट विनियोजन भएको छ। पाँच वर्षदेखि खेलकुद क्षेत्रका लागि बजेट विनियोजन हुँदै आए पनि यसपटक हालसम्मकै कम १५ करोड रुपैयाँ मात्र बजेट विनियोजन भएकोमा खेलकुदकर्मी निरास भएका छन््। बुधबार विराटनगरमा सार्वजनिक भएको ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको २ सय ३६ […]