बागमती प्रदेशबाट सबैभन्दा कम बजेट रसुवालाई

रसुवा- आर्थिक वर्ष २०७९/८० का लागि बागमती प्रदेशले प्रदेशका १३ जिल्लामध्ये रसुवालाई सबैभन्दा कम बजेट छुटाएको छ । प्रदेशले जिल्लाका लागि ५३ करोड ९६ लाख १० हजार रुपैयाँ मात्र विनियोजन गरेको हो । जसमा चालुतर्फ २० करोड ६० लाख ५३ हजार र पुँजीगततर्फ ६ करोड ३७ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो । […]

सम्बन्धित सामग्री

बागमती प्रदेशको खर्च १७ प्रतिशतभन्दा कम

बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनाको बजेट खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवका लागि विनियोजित बजेटको गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा १७ प्रतिशतभन्दा कम बजेट खर्च गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाको बजेट २२ प्रतिशत घट्यो

बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाको आगामी आव २०८०/०८१ को बजेट करिब २२ प्रतिशतले घटेको छ । संघ र प्रदेशको अनुदान कटौती तथा आन्तरिक आम्दानी पनि अपेक्षाकृत हुन नसकेपछि उपमहानगरले चालु वर्षको तुलनामा करिब २२ प्रतिशत कम बजेट सार्वजनिक गरेको हो । शनिबार भएको १३औं नगरसभाको बैठकमा उपमहानगरपालिकाका उपमेयर राजेशकुमार बानियाँले आगामी आवमा दुई अर्ब […]