कनेक्ट आईपीएसमा थप १० बैंकका खाता अनलाइन भेरिफाई गर्ने सुविधा

कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै सेल्फ–भेरिफाई गर्ने सुविधा थप १० बैंक तथा वित्तीय संस्थामा उपलब्ध भएका छन् ।वाणिज्य बैंकहरु नेपाल बंगलादेश, मेगा, लक्ष्मी, सेन्चुरी कमर्सियल, ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू, विकास बैंकहरु मुक्तिनाथ, कामना सेवा र ज्योती विकास बैंक तथा आईसीएफसी फाइनान्समा उक्त सुविधा उपलब्ध हुन थालेको छ ।अन्य बैंक तथा वित्तीय संस्थामा […]

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकमा ग्राहकलाई पाँच सेवा थप

एनआईसी एशिया बैंकले भिडियो केवाईसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गर्दा थप पाँच वटा सुविधा पाउने भएका छन् । भिडियो कल गर्दा केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । अनलाइन खाता खोल्ने ग्राहकका लागि भिडियो कलबाटै केवाईसी विवरण […]

सानिमा थ्री इन वान खातामा सी–आस्वा र मेरो सेयर सुविधा थप

सानिमा बैंकले आफ्ना ग्राहकलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ ।ग्राहकको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सीआस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन् ।साथै, थ्री इन वान पोर्टलको ड्यासबोर्डमा बैंकले […]

सानिमा थ्री इन वान खातामा सी–आस्वा तथा मेरो शेयर सुविधा थप

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सीआस्वा र मेरो शेयरको आवेदन पनि दिन सक्नेछन् ।   साथै, थ्री इन वान पोर्टलको दासबोर्डमा बैंकले सहज र सरल...

सानिमाको 'थ्री इन वान' खातामा सिआस्वा तथा मेरो शेयरको सुविधा थप

काठमाडौं : सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न 'थ्री इन वान' (3 in 1) खाताको प्रणाली परिष्कृत गरेको छ।ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस खाताको अनलाइन फारम भर्दा ग्राहक महानुभावहरुले Demat खाता /Trading खाताका साथै C-ASBA (Centralized Application Supported by Blocked Amount) र मेरो शेयरको आवेदन पनि दिन सक्ने बैंकले जनाएको छ।साथै, 3 in 1 Portal को Dashboard बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था

सानिमा ‘थ्री इन वान’ खातामा सी-आस्वा र मेरो शेयर सुविधा थप

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न भन्दै ‘थ्री इन वान’ खातालाई परिष्कृत गरेको छ । ‘थ्री इन वान’ खाताको अनलाइन फारम भर्दा ग्राहकले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सी–आस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्ने बैंकले जनाएको छ । साथै, ‘थ्री इन वान’ […]

सानिमा बैंकको थ्री इन वान खाता प्रणाली परिष्कृत, मेराे सेयर सुविधा थप

काठमाडाैँ – सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान नामक खाताको प्रणाली अपग्रेड गरेको छ । ग्राहकहरूको सुबिधालाई मध्यनजर गर्दै खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता, ट्रेडिङ खाताको साथै सी-आस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्ने बैंकले जनाएको छ । साथै, थ्री […]

बीओके स्मार्ट सेभिङ खाता

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा दिने उद्देश्यले बीओके स्मार्ट सेभिङ खाता सार्वजनिक गरेको छ । कारोबार अब अझ फटाफट नारासहित बैंकले उक्त बचत खाता स्ञ्चालनमा ल्याएको हो । नयाँ बचत खाता ग्राहकले प्रविधि प्रयोग गरी अनलाइन माध्यमबाट पनि खोल्न सक्ने बैंकले बताएको छ । बचत खाता खोल्दा ग्राहकले ६ दशमलव ५५ प्रतिशत वार्षिक ब्याजदरसहित मोबाइल बैंकिङ शुल्क, डेबिट कार्ड जारी शुल्क, बीओके ई–कम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट दिनेछ । बचत खाताले ग्राहकको बैंकिङ कारोबार थप सहज बनाउने विश्वास बैंकको छ । हाल बैंकले ९२ शाखा, ८४ एटीएम, १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

नागरिक एपबाट कसरी खोल्ने बैंकमा खाता ?

सम्भव भएसम्मका सबै सरकारी तथा सार्वजनिक सेवा एउटै एपबाटै प्रदान गर्ने उद्देश्यसहित सरकारले केही समय अगाडि नागरिक एप सार्वजनिक गरेको थियो । नागरिक एपमा विभिन्न सुविधा छन् र नयाँ सुविधा पनि थप हुने चरणमा छन् ।   नागरिक एपको एउटा सुविधा भएको क्युआर कोड स्क्यान गरेर अनलाइन खाता खोल्न सकिने हो । नागरिक एपबाटै खाता खोल्न सकिने भएपछि कागजात बोकेर तथा पहिचान प्रमाणीकरण...

समृद्धि फाइनान्समा अनलाइनबाटै खाता खोल्ने सुविधा

काठमाडौं (अस) । समृद्धि फाइनान्सले २०७८ साउन १ गतेदेखि नेपालको जुनसुकै ठाउँबाट अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ । कोरोना संक्रमित ग्राहकका लागि कोभिडको उपचारमा सहयोग पु¥याउन कोभिड रिलिफ लोन प्रदान गर्ने व्यवस्था गरेको छ । ग्राहकले अनलाइन एकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्नेछन् । त्यस्तै, संस्थाका नयाँ तथा पुराना ग्राहकको उपचार तथा हस्पिटलको बिल भुक्तानी गर्न ‘गाह्रोसाह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स’ नारासहित ५० हजारदेखि ५ लाखसम्मको कोभिड रिलिफ लोन उपलब्ध गराउनेछ ।कम्पनीले हाल विभिन्न स्थानमा गरी हाल पाँच शाखामार्फत कारोबार गर्दै आएको छ । आगामी दिनमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले बताएको छ ।

समृद्धि फाइनान्सले ल्यायो अब अनलाइनबाट खाता खोल्न सकिने सुविधा

साउन १, काठमाडौं । समृद्धि फाइनान्सले शुक्रवारदेखि नेपालको जुनसुकै ठाउँबाट अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ ।  कम्पनीले कोभिड लागेका ग्राहकहरुका लागि कोभिडको उपचारमा सहयोग पुर्‍याउन कोभिड रिलिफ ऋण प्रदान गर्ने व्यवस्था गरिएको बताएको छ ।  ग्राहकले अनलाइनबाट जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्नेछन् ।कम्पनीले संस्थाका नयाँ तथा पुराना ग्राहकहरुको उपचार तथा हस्पिटलको बिल भुक्तानी गर्नका लागि  “गाह्रो साह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स” भन्ने मुलनाराका साथ ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कोभिड रिलिफ लोनउपलब्ध गराउने भएको छ । नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले हाल पाँच ओटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । कम्पनीले आगामीदिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ ।  कम्पनीले आईपीएस, कनेक्टआईपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीटकार्ड, क्यूआर कोड  जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ । यसैगरी कम्पनीले निक्षेपमा आकर्षक ब्याजदर कायम गरी हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसायकर्जा, व्यक्तिगतकर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।साथै कम्पनीले निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा ईकेवाईसीलगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञलनमा ल्याउने पनि बताएको छ ।