काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न भन्दै ‘थ्री इन वान’ खातालाई परिष्कृत गरेको छ । ‘थ्री इन वान’ खाताको अनलाइन फारम भर्दा ग्राहकले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सी–आस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्ने बैंकले जनाएको छ । साथै, ‘थ्री इन वान’ […]