सानिमाको 'थ्री इन वान' खातामा सिआस्वा तथा मेरो शेयरको सुविधा थप

काठमाडौं : सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न 'थ्री इन वान' (3 in 1) खाताको प्रणाली परिष्कृत गरेको छ।ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस खाताको अनलाइन फारम भर्दा ग्राहक महानुभावहरुले Demat खाता /Trading खाताका साथै C-ASBA (Centralized Application Supported by Blocked Amount) र मेरो शेयरको आवेदन पनि दिन सक्ने बैंकले जनाएको छ।साथै, 3 in 1 Portal को Dashboard बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था