सम्भव भएसम्मका सबै सरकारी तथा सार्वजनिक सेवा एउटै एपबाटै प्रदान गर्ने उद्देश्यसहित सरकारले केही समय अगाडि नागरिक एप सार्वजनिक गरेको थियो । नागरिक एपमा विभिन्न सुविधा छन् र नयाँ सुविधा पनि थप हुने चरणमा छन् ।
नागरिक एपको एउटा सुविधा भएको क्युआर कोड स्क्यान गरेर अनलाइन खाता खोल्न सकिने हो । नागरिक एपबाटै खाता खोल्न सकिने भएपछि कागजात बोकेर तथा पहिचान प्रमाणीकरण...