एनआईसी एशिया बैंकमा ग्राहकलाई पाँच सेवा थप

एनआईसी एशिया बैंकले भिडियो केवाईसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गर्दा थप पाँच वटा सुविधा पाउने भएका छन् । भिडियो कल गर्दा केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । अनलाइन खाता खोल्ने ग्राहकका लागि भिडियो कलबाटै केवाईसी विवरण […]