काठमाडाैँ – सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान नामक खाताको प्रणाली अपग्रेड गरेको छ । ग्राहकहरूको सुबिधालाई मध्यनजर गर्दै खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता, ट्रेडिङ खाताको साथै सी-आस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्ने बैंकले जनाएको छ । साथै, थ्री […]