बत्ती बल्दै, अँध्यारो हट्दै जुम्ला-कालीकोटको

३० फागुन, काठमाडौं । झण्डै एक वर्ष पहिले गायक तथा सङ्गीतकार सुरज पण्डितले कर्णालीको पीडा देखाउँदै ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गरे । गीतमा कर्णाली प्रदेशको अँध्यारो पाटोलाई देखाउने प्रयास गरिएको छ । गीतले पीडा बोल्छ, अभाव बोल्छ । अझ भनौं, गीतले समग्र कर्णालीको अवस्थाको चित्रण गरेको छ । प्रकृतिले अपार स्रोत र साधन दिएपनि […]

सम्बन्धित सामग्री

‘बालेनको शहर’ सम्साँझै अँध्यारो

२२ पुस, काठमाडौं । गत शनिबार साँझ ८ बजे सुन्धारामा माइक्रोबसबाट ओर्लिएकी नुवाकोटकी लक्ष्मी श्रेष्ठलाई त्रिपुरेश्वरसम्म पुग्नु थयो । पुसको दिनमा सुनसान हुन लागिसकेकाले हतार–हतार काठमाडौं महानगर कार्यालयको अगाडिको बाटो हुँदै जाने क्रममा उनी अन्धकारभित्र रुमल्लिइन् । सडक पेटी देख्ने गरी बत्ती नहुँदा उनी बाटो ठम्याएर हिँड्नै सकिनन् र मोबाइलको फ्ल्यास लाइट र झालाकझुलुक पेटीमा […]

काठमाडौंका सडकमा पनि बल्ने भए बत्ती, ६० प्रतिशत तिर्न महानगर तयार

काठमाडौं : काठमाडौं महानगरपालिका सम्झौता बमोजिम ६० प्रतिशत रकम दिन तयार भएपछि स्मार्ट स्ट्रीट लाइट (सडक बत्ती) जडानको काम अघि बढ्ने भएको छ। ६० प्रतिशतमा वार्गेन गरेर बस्दा ललितपुर र भक्तपुर झिलिमिल हुँदा पनि काठमाडौं महानगरको सडक भने अँध्यारो थियो।  ‘सुरुमा महानगरका प्रमुख नै अन्योलमा हुनुहुन्थ्यो। तर, अहिले उहाँहरु थप…

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

डोटो जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन । बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रशारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको थियो । अहिलेसम्म विद्युत् विस्तारको काम नहुँदा समस्या भएको स्थानीय रोजबहादुर कलेलले बताए

डोटीमा ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

डोटी । जिल्लाको बडी केदार गाउँपालिका बत्तीमुनिको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन । बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीय वासीलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रसारणको विद्युत् सेवा […]

‘बत्ती बल्दैन, टिभी हेर्नै पाइँदैन’

पाल्पाः पाल्पाको बगनासकाली -१, चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्का मिटर बक्स, बत्ती जडान छन्। झण्डै बीस वर्ष पहिला जडान गरिएका बत्तीको उज्यालो उपभोगबाट यहाँका स्थानीयवासी वञ्चित छन्। महिना महिनामा विद्युत् शुल्क बुझाउनुपर्ने बाध्यता उस्तै छ। तर, अँध्यारो हटाउन टुकी वा मैनबत्तीको साहरा लिनुपर्ने बाध्यता हटेको छैन। विसं २०५८ मा विद्युतीकरण भए…

दशैंमा जिल्ला सदरमुकाम सिमकोट अँध्यारो

नेपालीको महान् पर्व दशैंको समयमा हुम्लाको जिल्ला सदरमुकाम सिमकोट अँध्यारो बनेको छ । झण्डै १ महिनादेखि अवरुद्ध बनेको विद्युत् सेवा समयमै मर्मत हुन सकेको छैन । सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् विस्तार गरेको हेल्दुङ साना जलविद्युत् आयोजनाको नहर गत भदौ २१ गते राति भत्किएपछि स्थानीय अध्याँरोमा दशैं मनाउन बाध्य भएका हुन् । अविरल वर्षाका कारण पहिरो गएपछि आयोजनाको नहर भत्किएको थियो । नहर मर्मत गरी १ हप्ता विद्युत् सेवा सञ्चालन गरिए पनि फेरि भत्किएको हो । बत्ती नहुँदा ठूलो सास्ती भोग्नुपरेको राज बहादुर बोहराले बताए ।...

पहिलोपटक बिजुली बत्ती बल्दा कालिमाटीका स्थानीय खुसीले नाँचे

सल्यान : बत्ती मुनिको अँध्यारो भनेझैं छिमेकी जिल्लाहरु दाङ, बाँके, बर्दिया र सुर्खेतसँग सीमा जोडिएको सल्यानको कालिमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक बिजुली बत्ती बलेको छ। छिमेकी जिल्लाका नागरिक बत्तीको झिलिमिलिमा रमाएको वषौंको प्रतीक्षापछि गाउँपालिका केन्द्रसम्म बिजुली पुग्दा खुसियाली छाएको छ। अन्य ठाउँमा बिजुली बत्ती बलेको देख्दै आए पनि वैकल्पिक ऊर्जाको सहारामा जीवन चलाउँदै आएको वषौंपछि आफ्नै गाउँमा बिजुली बत्ती पुग्दा स्थानीय नाँचगान गरी रमाएका छन्।स्थानीयले गाउँमा बिजुली आएको खुस

तिलमान पास : नकुँदिएको हिरा (फोटो फिचर)

काठमाडौं । त्यसो त केन्द्रीय राजधानीबाट टाढाको गन्तव्य होइन, सिन्धुपाल्चोक । ‘बत्ती मुनिको अँध्यारो’ भनेझैं भौतिक पूर्वाधार र सुविधाले अझै पनि यस जिल्लालाई श्रृंगारपट्टार गर्न सकेको छैन । त्यसैले त यहाँका मनोरम प्राकृतिक दृश्यहरु धेरैको आँखाबाट ओझेलमा छ । यस्तै ओझेलमा परेको तर अत्यन्तै मनमोहक स्थानमध्येको एक हो, तिलमान पास । तिलमान पास नेपालमा भएका […]