तिलमान पास : नकुँदिएको हिरा (फोटो फिचर)

काठमाडौं । त्यसो त केन्द्रीय राजधानीबाट टाढाको गन्तव्य होइन, सिन्धुपाल्चोक । ‘बत्ती मुनिको अँध्यारो’ भनेझैं भौतिक पूर्वाधार र सुविधाले अझै पनि यस जिल्लालाई श्रृंगारपट्टार गर्न सकेको छैन । त्यसैले त यहाँका मनोरम प्राकृतिक दृश्यहरु धेरैको आँखाबाट ओझेलमा छ । यस्तै ओझेलमा परेको तर अत्यन्तै मनमोहक स्थानमध्येको एक हो, तिलमान पास । तिलमान पास नेपालमा भएका […]

सम्बन्धित सामग्री

पर्यटकको पर्खाइमा तिलमान पास (फोटो फिचर )

हिमाली क्षेत्रको पदयात्राका लागि काठमाडौसँग जोडिएको सिन्धुपाल्चोक जिल्लामा रहेको महत्वपूर्ण तिलमान पासमा धेरैको ध्यान पुगेको छैन। राजधानीबाट छ दिनमा पुग्न सकिने सो क्षेत्रका हिमाली भूदृश्य तथा पोखरी ताल आदि निकै आकर्षक छन् । ग्रेट हिमालयन ट्रेल भित्र पर्ने यो क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्न सके यसले पर्यटकका लागि नयाँ गन्तव्य दिन सक्ने देखिन्छ ।