डोटीमा ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

डोटी । जिल्लाको बडी केदार गाउँपालिका बत्तीमुनिको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन । बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीय वासीलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रसारणको विद्युत् सेवा […]

सम्बन्धित सामग्री

बिजुली अनियमित हुन नदिन मुख्यमन्त्री भट्टकाे निर्देशन

डाेटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको बिजुलीकाे समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । डाेटीका नागरिकले मुख्यमन्त्री भट्टलाई बिजुली अनियमित भइरहेकाे गुनासाे गरेपछि उहाँले आज मङ्गलवार नेपाल विद्युत कार्यालय डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवलाई समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको हो । मुख्यमन्त्री भट्टले विद्युत् कार्यालयका प्रमुख देवलाई आफ्नो विकासमा बोलाएर डोटीको समस्या तत्काल समाधान गर्न र जटिल खालका समस्या भए प्रदेश कार्यालयमा लेखी पठाउन निर्देशन दिनुभएको मुख्यमन्...

विद्युतको समस्या समाधान गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको विद्युत्को समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टलाई यहाँका नागरिकले आज दिपायल राजपुरमा भेट गरी डोटीमा दैनिक विद्युत् अनियमितता भइरहेको गुनासो गरेपछि नेपाल विद्युत् कार्यालय डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवलाई मुख्यमन्त्री भट्टले विद्युत्को समस्या छिटोभन्दा छिटो समाधान गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्री भट्टले प्रमुख देवलाई विद्युत् अनियमितताको समस्या तत्काल समाधान गर्न र जटिल खालका सम