‘बत्ती बल्दैन, टिभी हेर्नै पाइँदैन’

पाल्पाः पाल्पाको बगनासकाली -१, चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्का मिटर बक्स, बत्ती जडान छन्। झण्डै बीस वर्ष पहिला जडान गरिएका बत्तीको उज्यालो उपभोगबाट यहाँका स्थानीयवासी वञ्चित छन्। महिना महिनामा विद्युत् शुल्क बुझाउनुपर्ने बाध्यता उस्तै छ। तर, अँध्यारो हटाउन टुकी वा मैनबत्तीको साहरा लिनुपर्ने बाध्यता हटेको छैन। विसं २०५८ मा विद्युतीकरण भए…