२२ पुस, काठमाडौं । गत शनिबार साँझ ८ बजे सुन्धारामा माइक्रोबसबाट ओर्लिएकी नुवाकोटकी लक्ष्मी श्रेष्ठलाई त्रिपुरेश्वरसम्म पुग्नु थयो । पुसको दिनमा सुनसान हुन लागिसकेकाले हतार–हतार काठमाडौं महानगर कार्यालयको अगाडिको बाटो हुँदै जाने क्रममा उनी अन्धकारभित्र रुमल्लिइन् । सडक पेटी देख्ने गरी बत्ती नहुँदा उनी बाटो ठम्याएर हिँड्नै सकिनन् र मोबाइलको फ्ल्यास लाइट र झालाकझुलुक पेटीमा […]