काठमाडौंका सडकमा पनि बल्ने भए बत्ती, ६० प्रतिशत तिर्न महानगर तयार

काठमाडौं : काठमाडौं महानगरपालिका सम्झौता बमोजिम ६० प्रतिशत रकम दिन तयार भएपछि स्मार्ट स्ट्रीट लाइट (सडक बत्ती) जडानको काम अघि बढ्ने भएको छ। ६० प्रतिशतमा वार्गेन गरेर बस्दा ललितपुर र भक्तपुर झिलिमिल हुँदा पनि काठमाडौं महानगरको सडक भने अँध्यारो थियो।  ‘सुरुमा महानगरका प्रमुख नै अन्योलमा हुनुहुन्थ्यो। तर, अहिले उहाँहरु थप…

सम्बन्धित सामग्री

काठमाडौंका फुटपाथ : कतै पनि सहज छैन पैदल यात्रुलाई (फोटो फिचर)

काठमाडौं : देशको संघीय राजधानी शहर काठमाडौंका सडक सफा र चिल्ला हुनुपर्ने हो। पैदलयात्रुले सहज रूपमा फुटपाथबाट आवतजावत गर्न सक्ने हुनुपर्ने हो। दृष्टिविहीन तथा ह्वीलचेयरबाट आवतजावत गर्नेहरू पनि कुनै बाधा व्यवधानपूर्वक गन्तव्यमा पुग्नुपर्ने हो।तर यी कुनै पनि विशेषता काठमाडौंका सडकमा पाइँदैन। यहाँका फुटपाथमा पाइला–पाइलामा अनगिन्ती अवरोध छन्। कतै खाल्टाखुल्टी त कतै निर्माण सामग्रीको थुप्रो। कतै फोहोरका डंगुर त कतै पाेल र तारकाे अवराेध। त्यतिले नपुगेर कतिपय साँघुरा फुटप

उठाउन थालियो काठमाडौंका सडकमा थुप्रिएको फोहोर (तस्बिरहरु)

काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौंका सडक–चोकमा थुप्रिएका फोहोरका डङ्गुर उठाउन थालिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर उठाउन थालेको हो । सिसडोलस्थित डम्पिङसाइट भरिएका कारण काठमाडौंको फोहोर उठाउन समस्या भएको थियो । सिसडोलका स्थानीयको अवरोधका कारण पनि फोहोर व्यवस्थापन गर्न अफ्ठेरो परेको काठमाडौं महानगरपालिकाले बताउँदै आएको थियो । बन्चरे डाँडामा निर्माणाधीन डम्पिङसाइट बनिसक्न अझै […]

राजधानीमा मन्त्रीको जलयात्रा - Naya Patrika

वर्षा लाग्यो, काठमाडौंका सडक ताल बन्न थाले । पैदलयात्री, साइकल तथा मोटरसाइकलचालकले सास्ती पाउँदै आएको काठमाडौंका सडकमा नीति–निर्माताका गाडी पनि गुड्छन् । तर, उनीहरूलाई फरक पर्दैन । तालको बीचको खाल्डोमा कैयौँपटक साइकल र...पूरा पढ्नुहोस् »