देशमा रक्तपात नहोस् भनेर देश छाडें : घानी

काठमाडौं : अफगानिस्तानमा तालिबान  काबुल प्रवेश गरेसँगै देश छोडेका अफगानी राष्ट्रपति असरफ घानीले देशमा रक्तपातपूर्ण अवस्था नआओस् भनेर आफूले देश छोडेको बताएका छन्। उनले तालिबानीसँगको रक्तपातपूर्ण युद्ध वा प्यारो देश छोड्नुपर्ने कठिन विकल्प आफ्नो सामु आएपछि देश छोडेको बताएका हुन्। घानीले आफ्नो फेसबुकमा तालिबानले बन्दुक र हतियारले सत्ता कब्जा गरेको भन्दै अब देशवासीको सम्मान, सम्पत्ति तथा स्वाभिमानको रक्षाका लागि उनीहरु नै जिम्मेवार रहने बताए। उनले अब तालिबान अफगानिस्तानको नाम र सम्मान

सम्बन्धित सामग्री

देश संकटमा परेपछि छाडेर कुलेलम ठोक्ने ती घानी, यी राजपाक्षे

दक्षिण एशियाली देश श्रीलंका यतिखेर आर्थिक संकटको सामना गरिरहेको छ। जनता सडकमा छन्। सरकार प्रमुख राष्ट्रपति गोतावाया राजपाक्षे देशबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगिसकेका छन्।आजभन्दा १० महिनाअघि अफगानिस्तानका राष्ट्रपति असरफ घानी पनि तालिबानलाई सत्ता सुम्पेर दुबई भागेका थिए। १ वर्षभित्र दुई एशियाली मुलुकका दुईजना राष्ट्रप्रमुख देश संकटमा हुँदा कुलेलम ठोकेका हुन्।यी दुई मुलुकका सरकार प्रमुख देश छाड्नुको कारण भने फरक-फरक रहेका छन्। पहिले कुरा श्रीलंकाको कुरा गरौं।स्वतन्त्रताको सात दशक

अस्रफ घानी यो वर्षकै भ्रष्ट व्यक्तिको सूचिमा

एजेन्सी, १५ पुस। अफगानिस्तानका पूर्वराष्ट्रपति अस्रफ घानी सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचिमा परेका छन् । अर्गनाइजेसन क्राइम एण्ड करप्सन प्रोजेक्ट (ओसीसीआरपी) द्वारा सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचिमा घानी परेका हुन् । ओसीसीआरपी विश्वव्यापी मिडिया आउटलेट्सका लागि काम गर्ने एक गैर नाफामुखी खोजमुलक समाचार रिपोर्टिङ प्लेटफर्म हो । सो मिडिया प्लेटफर्मद्वारा हालै […]

अफगानी राष्ट्रपति घानी युएईको शरणमा

अफगानिस्तानका राष्ट्रपति असरफ घानी युनाइटेड अरब इमिरेट्स (युएई)को शरणमा पुगेका छन् । विद्रोही लडाकू समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति घानी बुधबार युएई पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यसअघि घानी छिमेकी...

अफगान राष्ट्रपति घानी यूएईको शरणमा

काठमाडौँ- तालिबानले देश कब्जा गरेपछि भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानी संयुक्त अरब इमिरेट्स (यूएई) को शरणमा पुगेका छन् । यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति घानी र उनको परिवारलाई शरण दिएको जनाएको छ । गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा उनी देश छाडेर भागेका थिए ।

सत्ताच्युत अफगानिस्तानका राष्ट्रपति घानी युएईमा, पैसा लिएर भागेको आरोप अस्विकार

एजेन्सी । तालिवानले सत्ताच्युत गरेको अफ्गानिस्तानका राष्ट्रपति असरफ घानी युनाईटेड अरब इमिरेट्स (युएई) पुग्नुभएको छ । घानी र उनको परिवारलाई मानवताको धरातलमा शरण दिएको युएईले प्रष्ट पारेको छ । युएई पुगेपछि एउटा भिडियो सन्देश जारी गर्दै घानीले आफु देश छोडेर भागेको नभई संभावित रक्तपात र विध्वंश रोक्न उचित कदम लिएको तर्क गर्नुभएको छ । आफु […]

अफगानिस्तानका राष्ट्रपति घानी यूएईको शरणमा

काठमाण्डाै - अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई यूएईले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र उहाँको परिवारलाई आफ्नो देशमा स्वागत गरेको जनाएको छ । अफगानिस्तानबाट भागेका घानी पहिले ताजिकिस्तान गएका भनिएको थियो । तर, समाचार संस्था अल जजिराले घानी र उहाँको परिवार तथा सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार भागेर उज्वेकिस्तान गएको दाबी गरेको थियो । सङ्कटका बेला देश र नागरिकलाई छोडेर भागेको भन्दै उहाँको आलोचना पनि भइरहेको ...

युएईको शरणमा अफगानिस्तानका राष्ट्रपति असरफ घानी

अफगानिस्तानका राष्ट्रपति असरफ घानी युनाइटेड अरब इमिरेट्स (युएई)को शरणमा पुगेका छन्। खाडी मुलुक युएईले यसको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। आइतवार तालिबान राजधानी काबुल छिरेसँगै घानीले अफगानिस्तान छाडेका थिए। युएईका विदेशमन्त्रीले मानवियताका आधारमा घानी र उनको परिवारलाई आफ्नो देशमा स्वागत गरिएको बताए। यसअघि, घानी ताजिकिस्तान पुगेको हल्ला चलेको थियो।…

नेटोसहितका अमेरिकी प्रतिनिधिसँग छलफल गर्दै अफगान राष्ट्रपति घानी

तालिवान लडाकुले राजधानी काबुललाई चारैतिरबाट घेरेपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको मनस्थितीमा पुगेका राष्ट्रपति असरफ घानी अहिले नेटोसहितका अमेरिकी प्रतिनिधीसँग छलफलमा व्यस्त रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्। तालिवानले आइतबार बिहानै देशको प्रमुख प्रशासकीय केन्द्र काबुललाई चारैतिरबाट घेरा हालिसकेको थियो। तालिवानले शान्तिपूर्ण सत्ता हस्तान्तरण भए काबुलमा आक्रमण नहुने बताइरहेको छ। देशका सम्पूर्ण सिमाहरु तालिबानले पकडमा लिएपछि […]