देश छाडेर भागेका अफगानी राष्ट्रपति गनीका भाइ हशमत तालिबानी संगठनमा प्रवेश

अफगानिस्तानको राजधानी काबुलमा तालिबानले कब्जा गरेपछि राष्ट्रपति अशरफ गनी विदेश भागे तर उनका भाइ हशमत गनी तालिबानी संगठनमा प्रवेश गरेका छन् । तालिबान नेता खलील–उर रहमान र धार्मिक नेता मुफ्ती महमूद जाकिरसामु हशमतले तालिबान प्रवेश गरेको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनका दाइ पूर्व राष्ट्रपति अशरफ गनी देश छाडेर यूएईमा शरण लिन पुगेका छन् । यूएईले उनलाई मानवीय आधारमा शरण दिएको जनाएको छ । गनी अफगानिस्तानबाट पैसा समेत लिएर भागेको आरोप छ । तर उनले यी आरोप अस्वीकार गरेका छन् । हिंसा भ...

सम्बन्धित सामग्री

यसरी विमान चढेर भाग्दै कायरता देखाए, अफगानी राष्ट्रपति घानीले (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेर भाग्दै गरेको दृष्य सार्वजनिक भएको छ । तालिबानका सशस्त्र लडाकू राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी अफगानिस्तानकै एक निजी विमान चढेर भागेका हुन् । घानीले काबुल छाडेपछि तालिबानी लडाकूले राजधानी काबुलका साथै राष्ट्रपति कार्यालय नै कब्जामा लिँदै सक्पूर्ण देश आफ्नो नियन्त्रणमा आएको जनाइसकेको छ । […]