राष्ट्र बैंकले ब्याजदर अन्तर घटायो

उद्योग, व्यवसायीले चर्को ब्याजदरको विरोध गरिरहेको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ।...

सम्बन्धित सामग्री

राष्ट्र बैंकले वित्तीय संस्थाहरूकाे ब्याजदर घटायो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकहरूको स्प्रेड दर घटाउने गरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा गरेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको समीक्षामा वाणिज्य बैंकहरुको स्प्रेड दर ४ दशमलव प्रतिशतबाट ४ प्रतिशतमा र विकास बैंक तथा फाइनान्सहरुको स्प्रेड दर ५ प्रतिशतबाट ४ दशमल ६ प्रतिशतमा झारेको हो । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर वृद्धि गरेको […]

राष्ट्र बैंकले ब्याजदर नबढ्ने गरी तरलता व्यवस्थापन गर्ने

नेपाल राष्ट्र बैँकले ब्याजदर थप नबढ्ने गरी तरलता व्यवस्थापन गर्ने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो ।गत आर्थिक वर्षदेखि नै तरलता अभाव भइरहेको अवस्थामा राष्ट्र बैंकले तरलता प्रवाह गर्दा ब्याजदर नबढ्ने गरी प्रवाह गर्ने जानकारी दिएको हो । तरलता अभाव भएपछि अहिले बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा लिने व्याजदर १८ प्रतिशतसम्म पुगेको छ ।ब्याजदर बढी भएको भनेर उद्योगी व्यवसायीले गुनासो गरिरहेको समयमा राष्ट्र बैंकले ब

मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले घटायो स्प्रेडदर

११ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले स्प्रेड दरलाई ०.४ प्रतिशत विन्दुले घटाएको छ । ४.४ प्रतिशत रहेको ब्याजदर अन्तर वाणिज्य बैंकहरुको ४.४ प्रतिशतबाट ४ प्रतिशत कायम गरेको छ । यस्तै ५ […]

बैंकहरुले मनलाग्दी ब्याजदर अफर गरेपछि राष्ट्र बैंकले आफै राख्यो ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थाहरूले मनलाग्दी ब्याजदर अफर गरेपछि राष्ट्र बैंकले आफैले बिलको खरिद गरेको छ । राष्ट्र बैंकले पछिल्लो पटक साउन १७ गते बिक्री गर्न लागेको ९१ दिने र १८२ दिने गरी कुल १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी मध्ये ९ अर्ब ६० करोड आफैले खरिद गरेको हो । बाँकी ५० करोड रुपैयाँ भने अघिल्लो पटकको ट्रेजरीमा नवीकरण गरिदिएको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि कुल ५ अर्ब १० करोडको ट्रेजरी आह्वान गरिएकोमा २७ वटा बैंक तथा वि

राष्ट्र बैंकले ल्यायो बैदेशिक रोजगार बचतपत्र, ब्याजदर १२.५ प्रतिशत

२६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आकर्षक ब्याजदरसहितको वैदेशिक रोजगार बचत पत्र ल्याएको छ । यो बचत पत्र अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरुले रकम राख्न सक्नेछन् । ब्याजदर पनि राष्ट्र बैंकले १२ दशमलव ५० प्रतिशत दिने भएको छ । जुन अहिले वाणिज्य बैंकहरुले दिने भन्दा धेरै ब्याजदर हो । बैदेशिक रोजगार बचतपत्र–२०८४ नाम दिइएको […]

‘राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर बढाउन कुनै निर्देशन दिएको छैन

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा.गुणाकार भट्टले राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर बढाउन कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन् । बिहीबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता भट्टले पछिल्लो...

‘ब्याजदर घटाउन राष्ट्र बैंकले सहजीकरण गरिदियोस्’

काठमाडौं । निजी क्षेत्रका विभिन्न छाता संस्थाहरूले संयुक्त रूपमा हाल बैंकको ब्याजदर बढी भएर समस्या उत्पन्न भएको भन्दै समाधानका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गरिदिनुपर्ने बताएका छन् । उनीहरूले यस्तो समस्या समाधानका लागि राष्ट्र बैंकले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल […] The post ‘ब्याजदर घटाउन राष्ट्र बैंकले सहजीकरण गरिदियोस्’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.