काठमाडौं । निजी क्षेत्रका विभिन्न छाता संस्थाहरूले संयुक्त रूपमा हाल बैंकको ब्याजदर बढी भएर समस्या उत्पन्न भएको भन्दै समाधानका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गरिदिनुपर्ने बताएका छन् । उनीहरूले यस्तो समस्या समाधानका लागि राष्ट्र बैंकले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल […]
The post ‘ब्याजदर घटाउन राष्ट्र बैंकले सहजीकरण गरिदियोस्’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.