राष्ट्र बैंकले ल्यायो बैदेशिक रोजगार बचतपत्र, ब्याजदर १२.५ प्रतिशत

२६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आकर्षक ब्याजदरसहितको वैदेशिक रोजगार बचत पत्र ल्याएको छ । यो बचत पत्र अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरुले रकम राख्न सक्नेछन् । ब्याजदर पनि राष्ट्र बैंकले १२ दशमलव ५० प्रतिशत दिने भएको छ । जुन अहिले वाणिज्य बैंकहरुले दिने भन्दा धेरै ब्याजदर हो । बैदेशिक रोजगार बचतपत्र–२०८४ नाम दिइएको […]

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सलाई राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत

काठमाडौं, १९ भदौ । समृद्धि फाइनान्सले नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक द्वारा निस्काशित बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोश्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार “बजार निर्मातासम्बन्धी कार्यविधि, २०७०(दोश्रो संशोधन २०७६ बमोजिम)” गर्ने गरि समृद्धि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले इजाजत प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले लामो अवधिका ऋणपत्रहरुको […]

विदेश बस्ने नेपालीलाई १० प्रतिशत ब्याजदरको बचतपत्र

३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गर्दै १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । यो बैदेशिक रोजगार बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तान गर्ने राष्ट्र बैंकले जनाएको छ । साथै यो बचतपत्र ५ वर्षे हो । घटीमा पाँच हजार रुपैयाँ र बढीमा …

विदेश बस्ने नेपालीलाई १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र

३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गर्दै १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । यो बैदेशिक रोजगार बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तान गर्ने राष्ट्र बैंकले जनाएको छ । साथै यो बचतपत्र ५ वर्षे हो । घटीमा पाँच हजार रुपैयाँ र बढीमा …

वैदेशिक रोजगार बचतपत्रमा आकर्षण घट्दो

वैदेशिक रोजगारीमा रहेका कामदारलाई बचतमा आकर्षित गर्ने उद्देश्यसहित सरकारले सुरु गरेको ‘बैदेशिक रोजगार बचतपत्र’ योजना असफल देखिएको छ । रेमिट्यान्सलाई बचत गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न ८ वर्षअघि सुरु गरिएको कार्यक्रममा लक्षित वर्गलाई आकर्षित गर्न नसकेपछि योजना अलपत्र परेको हो । सरकारको वार्षिक कार्यक्रमअनुसार नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष बचतपत्र निष्कासन गर्दै आए पनि न्यून मात्र बिक्री हुने गरेको छ ।