नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरू सबै असफल भएकाले नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको बताएका छन् । २६औँ जनयुद्ध दिवसको उपलक्ष्यमा प्रेस वक्तव्य...

सम्बन्धित सामग्री

नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिष्कार : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिष्कार गरेको बताएका छन् । बुधवार काठमाडौंस्थित शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिस्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिष्कार सभामा बोल्दै उनले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताएका हुन् । उनले विद्यमान राज्यव्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन जरुरी रहेको

प्रतिगमनकारी प्रचण्डजीहरू नै हो : मोहन वैद्य

काठमाण्डाै – नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मङ्सिर ४ गतेको चुनाव बहिस्कार गरेको जिकिर गर्नुभएकाे छ ।  आज बुधवार काठमाण्डाैकाे शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल), नेकपा (बहुमत) र माओवादी कम्युनिस्ट नेपालको संयुक्त आयोजनामा गरिएको चुनाव बहिस्कार सभामा बोल्दै महासचिव वैद्यले नयाँ क्रान्तिको तयारीका लागि चुनाव बहिष्कार गरिएको बताउनुभएको हो । उहाँले विद्यमान राज्य व्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन आवश्यक रहेका...

गुरुङको निधनप्रति क्रान्तिकारी माओवादीद्वारा दुःख व्यक्त

मानवशास्त्री ओम गुरुङको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी) ले दुःख व्यक्त गरेको छ । महासचिव मोहन वैद्य ‘किरण’ ले पार्टीको केन्द्रीय सल्लाहकार समितिका संयोजकसमेत रहेका गुरुङको निधनबाट आफूहरू स्तब्ध बनेको बताएका हुन् । ‘वामपन्थी बौद्धिक व्यक्तित्वको रूपमा स्थापित गुरुङ नेपाली जनवादी तथा कम्युनिस्ट आन्दोलनका एक कर्मठ योद्धा, आदिवासी जनजाति आन्दोलनका एक वरिष्ठ नेता र अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हुनुहुन्थ्यो । उहाँको निधनले विभिन्न आन्दोलन र क्रान्तिप्रति अपू

चुनाव बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

१२ भदौ, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन तथा निर्णय गरेको हो । वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको […]

“नयाँ जनवादी क्रान्ति गरेर संसदवादी व्यवस्था मिल्काएर फाल्छौं”

काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टी स्थानीय तहको निर्वाचन सहभागी नहुने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कट्टेलले भने, “मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र मेरो […]

क्रान्ति प्रतिक्रान्तिमा बदलियो, नयाँ जनवादी क्रान्ति अपरिहार्य : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपाली क्रान्ति प्रतिक्रान्तिमा बदलिएको भन्दै नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको बताएका छन् । नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल भएका भन्दै उनले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको जनाएका छन् ।

मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक छः अध्यक्ष वैद्य

रुपन्देही । नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति बैठकले मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ ।    बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा नयाँ क्रान्ति आवश्यक ...

नेपालमा नयाँ जनवादी क्रान्ति आवश्यक छ : मोहन वैद्य :: Pahilopost.com

काठमाडौँ :  नेकपा माओवादी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु आजको कार्यभार भएको बताएका छन्।  चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङको १२५औँ जन्म दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै वैद्यले क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका हुन्। विज्ञप्तिमा भनिएको