चुनाव बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

१२ भदौ, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन तथा निर्णय गरेको हो । वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको […]

सम्बन्धित सामग्री

स्थानीय चुनाव बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

३० फागुन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचान बहिस्कार गर्ने भएको छ । क्रान्तिकारी माओवादीको आइतबार सकिएको केन्द्रीय समितिको बैठकले ३० वैशाख २०७९ लाई तोकिएको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । अध्यक्ष वैद्यद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा यो चुनावमा पैसाको खोलो बग्ने, स्रोत साधनको चरम दुरुपयोग हुने र स्वतन्त्र र […]

स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो । बैठकमा महासचिव वैद्यले “वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार” शीर्षकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा स्थानीय निर्वाचन बहिष्कार गर्ने नीति अवलम्बन गरिएकोमा बैठकले पारित गरेको हो ।‘उक्त प्रस्तावमा आगामी बैशाख ३० मा हुन गइरहेक