कम्युनिष्ट पार्टीबीच एकता तत्काल सम्भव नरहेको वैद्यको ठहर : प्रचण्डसँग एकता हुनै सक्दैन, विप्लव जी पनि त्यही बाटोमा सोझिनुभयो

काठमाडौं: नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य 'किरण'ले संसदीय व्यवस्थाबाट जनताको समस्या समाधान हुन नसक्ने उल्लेख गर्दै जनवादी राज्यसत्ता स्थापनाको दिशामा अगाडि बढ्नुपर्ने बताएका छन्।  पार्टी निकट क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले यस्तो भनाई राखेका हुन्। 'हामीले देख्यौ नि समस्या समाधान हुन सकेका छैनन्। यसले पनि के पुष्टि हुन्छ…