काठमाडौँ : नेकपा माओवादी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु आजको कार्यभार भएको बताएका छन्।
चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङको १२५औँ जन्म दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै वैद्यले क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका हुन्।
विज्ञप्तिमा भनिएको