काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले जनवादी क्रान्ति गर्न नसकेको आरोप लगाउदै वरिष्ठ नेता मोहन वैद्य किरणले पार्टी विभाजन गरी नेकपा माओवादी पुनर्गठन गरेका थिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीसँग छुटिएको दुई वर्ष बित्न नपाउँदै वैद्य नेतृत्वको पार्टीबाट विद्रोह गरेर नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । […]
The post विप्लव नेतृत्वको नेकपा विभाजन, आगामी फागुनमा महाधिवेशन गर्ने बास्तोला समूहको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.