काठमाडौं । धेरै मानिसको समस्या बनेको छ मोटोपन । एकाएक शरीरमा बढेको वजन नियन्त्रण गर्न नसक्दा चिन्ता बढिरहेको छ । वजन घटाउन अनेक प्रयास गर्दा पनि धेरैले चाहेअनुसारको नतिजा पाइरहेका छैनन् । मोटोपनको खास कारण नै अहिले खानपान र अस्तव्यस्त जीवनशैली हो । यस्तोमा मोटोपन घटाउने खानेकुराले पनि महत्वपूर्ण भूमिका खेल्छ । पुर्खाले जे खाए […]