के तपाई छिट्टै तौल घटाउन चाहनुहुन्छ ? भने यसो गर्नुहोस्

एजेन्सी, १३ माघ । धेरै मोटाउदै जानु पनि समस्या हो । केही व्यक्तिहरु आफ्नो मोटोपना र बढ्दै गइरहेको तौलको कारण चिन्तित छन् । तौल घटाउने टिप्स मध्ये महत्वपुर्ण हो सौफ । सौंफ स्वास्थ्यका लागि धेरै तरिकाले फाइदाजनक हुन्छ। यसको सेवनले पाचन, मेटाबोलिज्म, कपाल र छालाको स्वास्थ्यमा सुधार गर्छ। यसमा मूत्रवर्धक गुणहरू भएकाले, सौंफको दानाले शरीरबाट […]

सम्बन्धित सामग्री

तौल घटाउन सबैलाई एउटै विधिले हुँदैन

काठमाडौं । अहिले खानपान र विलासी जीवनशैलीका कारण मोटोपन सबैभन्दा ठूलो स्वास्थ्य समस्या बन्दै गएको छ । मोटोपनलाई रोगको घरसमेत मानिन्छ । जसकारण धेरैजसोले शरीरको तौल घटाउन अनेक उपाय अपनाइरहेका हुन्छन् । तर पनि वजन घट्दै नघट्दा भने टाउको दुखाइको विषय बनिरहेको हुन्छ । तौल घटाउन किटो डाइट, वाटर फास्टिङ, इन्टरमिटेन्ट फास्टिङ जस्ता विधि छन् […]

खानाको सन्तुलन मिलाएर पनि तौल घटाउन सकिन्छ, डा. कल्याण सुवेदीले सुझाए यस्ता उपाय

पेट घटाउन मन छ तर, एक्सरसाइज गर्न अल्छी लाग्छ अथवा एक्सरसाइज गर्ने समय नै हुँदैन भने तल लेखिएका यी कुराहरुमा ध्यान दिनुहोस् । यसो गर्दा पनि तपाईँंको तौल घट्न सक्छ । हाल अमेरिकामा रहेका चर्चित चकित्सक डा. कल्याण सुवेदीले खाना (आहार) को सन्तुलन मिलाउन जाने तौल घटाउन सकिने उपाय सुझाएका छन् । एकपटक खाना खाएपछि […]

तौल घटाउन भात छाडेर रोटीमात्रै खानु कति फाइदाजनक छ ?

काठमाडौं : हिजोआज अधिकांशले आफ्नो स्वास्थ्य र तौलको विशेष ख्याल राख्छन्। यसका लागि उनीहरूले आफ्नो खानपानमा विशेष सावधानी अपनाउने गर्छन्।बढ्दो मोटोपनको समस्याबाट छुटकारा पाउन भन्दै धेरै मानिसले भात खाँदैनन् तर भातको साटो गहुँको रोटी खान्छन्। के तौल घटाउन भातको साटो रोटी खानु उपयुक्त हो त?पोषणविद्हरूका अनुसार भात र रोटी दुवै आ-आफ्नो ठाउँमा फाइदाजनक हुन्छ। स्वास्थ्यको हिसाबले कुनै पनि कुरा छाड्नु राम्रो होइन। आफ्नो तौल घटाउने सोचमा हुनुहुन्छ भने तपाईले एउटा काम गर्न सक्नुहुन्छ।

मनतातो पानी र महले कसरी तौल घटाउने ? विज्ञबाट फाइदा र सेवन गर्ने विधि जान्नुहोस्

जब चिनीको स्वस्थ विकल्पको कुरा आउँछ, मह सबैभन्दा मनपर्ने विकल्पहरू मध्ये एक हो । यसले तपाईंले खाएको खानेकुरालाई मिठो स्वाद मात्र प्रदान गर्दैन, यसको सेवन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यो तौल घटाउन वा आफ्नो शरीरलाई फिट राख्न चाहनेहरूका लागि चिनीको स्वस्थ विकल्प पनि हो । तौल घटाउन खोजिरहेका मानिसहरूका लागि पनि महको सेवन धेरै लाभदायक साबित हुन सक्छ र छिटो तौल घटाउन मद्दत गर्छ । विशेष गरी यदि तपाईं मनतातो पानीमा मह मिसाएर सेवन गर्नुहुन्छ भने, यसले तपाईंलाई छिटो क्यालोरी घटाउन मद्दत गर

भातभन्दा रोटी खाँदा तौल कम बढ्छ ? के भन्छन् विशेषज्ञ ?

भात र रोटी हाम्रो आहारको महत्त्वपूर्ण हिस्सा हो । यी दुईबीचको युद्ध निकै पुरानो हो । भात र रोटीमा कुन राम्रो भन्ने बहस लामो समयदेखि हुँदै आएको छ । हामीले जुनसुकै खानेकुरा खान्छौँ त्यसबाट ऊर्जा प्राप्त हुन्छ । तर तौल घटाउन चाहनेहरूले तौल घटाउन विभिन्न उपाय अपनाउने गर्छन् । धेरैले क्यालोरी नियन्त्रण गर्ने पनि गरेका हुन्छन्   । यस्तोमा कतिपय मानिस तौल घटाउन रोटी वा भातमा के खाने र के नखाने भन्ने दुविधामा रहन्छन् । धेरैले तौल घटाउने प्रयास गर्दै गर्दा अन्न खान छोड्छन् । यसो गर्नु ठीक होइन,

तौल घटाउन चाहनुहुन्छ भने यी जुसलाई डाइटमा समावेश गर्नुहोस्, सधैं  रहनुहुनेछ फिट

आजकल बदलिँदो जीवनशैली र खानपानका कारण अधिकांश मानिस मोटो हुन थालेका छन् । एकपटक तौल बढेपछि धेरै उपाय अपनाए पनि छिट्टै घट्दैन । तौल बढेसँगै धेरै रोग लाग्ने खतरासमेत बढ्छ । त्यसैले तौल घटाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । तर केही यस्ता जुस पनि छन् जसको सेवनले तौल घटाउन मद्दत गर्छ । यी जुसमा चिनीको मात्रा कम हुन्छ र फाइबरको मात्रा बढी हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । तौल घटाउन मद्दत गर्ने यी जुसका बारेमा जानौं ।तौल घटाउने जुस१. अनारको रसतौल घटाउन अनारको जुस पिउनु निकै फाइदाजनक हुन्छ । अनारमा फाइ

दुई महिनामा २४ केजी तौल घटाउन सफल प्रियंका

काठमाडौं । अभिनेत्री प्रियंका कार्की चलचित्रमा फेरि नायिकाका रूपमा फर्कने तयारीमा छिन् । उनी पछिल्लो समय आफ्नो तौल घटाउन निकै सक्रिय छिन् । केही महिना अघि सुत्केरी भएपछि उनी मोटाएर ९३ केजी पुगेकी थिइन् । तर, दुई महिनाको निरन्तर अभ्यासबाट आफूले करिब २५ केजी तौल घटाएको उनले बताएकी छन् । ‘मैले आफ्नो तौm घटाउनका लागि […] The post दुई महिनामा २४ केजी तौल घटाउन सफल प्रियंका appeared first on राजधानी राष्ट्रिय दैनिक.

तौल घटाउन बिहानै उठेर पिउनुस् तेजपातको चिया, कसरी बनाउने ?

बिहान उठेर धेरैजसो मानिसहरु दुध हालेको चिया पिउने गर्छन् । दुध चिया स्वादिष्ट त हुन्छ तर त्यति नै नोक्सानदायक पनि हुन्छ । यदि तपाईं तौल घटाउने योजनामा हुनुहुन्छ भने बिहान उठेर खाने खानालाई परिवर्तन गर्नुपर्ने हुन्छ । दुधको सट्टामा तेजपातको चिया पिउन आवश्यक छ । यसले तौल घटाउन आवश्यक छ । खाना, तरकारी आदिमा प्रयोग गरिने तेजपातको चियाले तौल घटाउन मद्दत गर्छ ।विशेषज्ञका अनुसार तेजपातमा भरपुर मात्रामा पोषक तत्व पाइन्छ । यसमा एन्टी अक्सिडेन्ट, क्याल्शियम, सेलेनियम, आइरन, कपर र पोटाशियम पाइन्छ । यदि तपा

तीव्र गतिमा तौल घटाउन बिहानै गर्नुपर्ने ८ काम

मोटोपना धेरै रोगहरुको मुल जरा हो । मोटोपनाले धेरै प्रकारका रोगहरुको शिकार बनाउँछ । तर, मानिसहरु सामान्यतयाः मोटोपनलाई समस्याको रुपमा लिने गर्दैनन् । जब मोटोपनाका कारण समस्या आउँन थाल्छ तब तौल घटाउन अनेकन् उपायहरु अपनाउन थाल्छन् । मोटोपनालाई कम गराउन लामो प्रक्रिया पूरा गर्नुपर्छ । बिहानको समयमा गरिने कतिपय बानीले तौल घटाउन मद्दत गर्छ ।उच्च प्रोटिनयुक्त नास्ता दिनभरका लागि सबैभन्दा महत्वपूर्ण कुरा बिहानको नास्ता हुन्छ । बिहानको खाजामा उच्च प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । जसले गर्दा दि

तौल घटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन लिची

गर्मी मौसममा लिची बजारमा सजिल्यै पाउन सकिन्छ । स्वादिष्ट फल लिची पोषक तत्वले भरिपूर्ण हुन्छ । लिचीले रोग प्रतिरोधात्मक क्षमता बढाउन र तौल घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ । फ्रि रेडिकल्सबाट बचाउँछ फ्रि रेडिकल्सले शरीरका कोशिकाहरुलाई बिगार्ने काम गर्छ । जसले गर्दा शरीरमा गम्भीर बिरामीहरु लाग्ने गर्छ । लिचीमा भिटामिन सी र फ्लेवोनोयडले भरपूर हुन्छ । यसले कोशिकाहरुलाई बिगार्नबाट बचाउँछ । लिचीले मुटु, क्यान्सर र आर्थराइटिस जस्ता रोगहरुबाट बचाउँछ । लिचीमा हुने एन्टिअक्सिडेन्टले शरीरमा भएका वि