‘एक्लै चुनाव भिड्ने’ भनेको एमाले धमाधम तालमेलमा

काठमाडौं, ३० चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल एक्लै चुनाव लड्ने घोषणा गरेका थिए । उनले सत्ता गठबन्धनविरुद्ध आफ्नो दल एक्लै काफी रहेको बताएका थिए । तर, चुनाव नजिकिदै गर्दा ओलीले धमाधम चुनावी तालमेल गर्न थालेका छन् । ओलीले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेल गरेका छन् । एमाले र […]

सम्बन्धित सामग्री

मतदाता भेट्न गाउँ फर्किए सांसद

एउटा चुनाव सकिएपछि निर्वाचित उम्मेदवारलाई भेट्न सदरमुकाम बेनी पुग्नुपर्ने अथवा अर्को चुनाव कुर्नुपर्ने भन्दै मतदाता आक्रोशित हुने गरेकोमा यसपटक मतपरिणामपछि निर्वाचित उम्मेदवारहरु धमाधम गाउँमै फर्किएका छन्।...

चुनाव नजिकिँदै गर्दा धमाधम लाइसेन्स

नेपाल संघीय गणतन्त्रमा गएपछिको प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चुनाव ४ मंसिरमा हुँदै छ, जसको अर्थ अबको ३५ दिनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव हुँदै छ । राजनीतिक दलहरू आ–आफ्ना घोषणापत्र तयारी गर्दै छन् । हुन त अघिल्लो चुनावमा गरेका वाचा के–कसो भयो भनेर नागरिकलाई जवाफ दिनु नपरेपछि यस पटकको घोषणापत्र पनि लोकाचारका लागि मात्र हो भन्ने […]

धमाधम उम्मेदवार टुंग्याउँदै एमाले

काठमाडौं : नेकपा एमालेले समानुपातिकसँगै प्रत्यक्षतर्फ चुनाव लड्नेहरूको नाम पनि धमाधम टुंग्याउने क्रमलाई तीव्रता दिएको छ।एमालेका पूर्व उपाध्यक्ष भीम रावलले अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारको टिकट नपाउने पक्का भएको छ भने माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाएका छन्।२०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने सो क्षेत्रबाट उम्मेदवार बन्नबाट वञ्चित भएका छन्। उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए। २०६४ सालमा भने उनी समानुपातिकतर्फको सांसद बनेका थिए।एम

दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्दै

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका छन् । कतिपय ठाउँमा एकल नाम सिफारिस भएको छ भने धेरै ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् । कतिपय शीर्ष नेताहरु चाहिँ एकभन्दा बढी क्षेत्रबाट सिफारिसमा परेका छन् । सिट बाँडफाँटमा सहमति हुन बाँकी रहँदा गठबन्धनका दलहरुभित्रबाट पनि उम्मेदवार सिफारिस भइरहेको छ । स्थानीय कमिटीले उम्मेदवार बन्न खोज्नेहरुक...

चुनाव घोषणा हुने भएपछि प्रहरीमा धमाधम काज सरुवा

काठमाडौं, १५ साउन । सम्भवतः सरकारले सोमबार चुनावको मिति घोषणा गर्ने भएको छ । चुनावपछि सरुवा गर्न आचारसंहिताले रोक्ने भएकाले नेपाल प्रहरीका आइजीपी धीरजप्रताप सिंहलगायत सरुवा हेर्ने अधिकारीहरु व्यस्त रहे । उनीहरु काज सरुवा फत्ते गर्न लागेका हुन् । आजै १३ एसपीको काज सरुवा भएको छ । जिल्ला प्रहरीको इञ्चार्ज पाउनेहरुमा ज्ञानेन्द्रप्रसाद फुयाल उदयपुर, प्रभुप्रसाद […]

प्रचण्डको चुनावी क्षेत्रमा चुनाव लड्ने डा. आचार्यको तयारी

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा नहुँदै स्वतन्त्र व्यक्तिहरुले धमाधम उम्मेदवारी दिने घोषणा गरिरहेका छन् । पछिल्लो पटक काठमाडौंबाट चुनाव लड्ने घोषणा गर्ने स्वतन्त्र उम्मेदवारहरूको लहर नै चल्न थालेको छ ।यसरी चुनावको मिति नै घोषणा नभइ स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी घोषणा गर्न थालेपछि कतिपयले दलहरूको भविष्यमाथि नै चिन्ता प्रकट गर्न थालेका छन् । तर दलका नेताहरुले भने दलको विकल्पमा स्वतन्त्र व्यक्तिहरु हुनै नसक्ने दावी गर्दै आएका छन् । यसै क्रममा साझा विवेकशीलका पूर्वनेता समेत रहेका पूर्

उम्मेदवार उठ्न धमाधम राजीनामा

फेरि चुनाव उठ्नका लागि बहालवाला जनप्रतिनिधिहरुले आइतबार धमाधम दिएका छन्। उनीहरुले आफू कार्यरत पालिकामा राजीनामा दिएका हुन्।...

शिक्षकको राजनीति मोह, धमाधम राजीनामा दिँदै

काठमाडौं : स्थानीय तहको निर्वाचन नजिकिँदै छ। अब चुनाव आउन ५१ दिन मात्र बाँकी छ। आगामी वैशाख ३० गते एकै चरणमा सबै स्थानीय तहको निर्वाचन हुँदै छ। निर्वाचन नजिकिँदै गर्दा यतिखेर राजनीतिक पार्टीका नेताहरू गाउँ–गाउँमा पस्न थालेका छन् भोटका लागि।यता, सामुदायिक विद्यालयका शिक्षकसमेत धमाधम राजीनामा दिँदै छन् राजनीतिमा उत्रनकै लागि। राष्ट्रिय शिक्षक किताबखानाका कामु उपमहानिर्देशक रामराज खकुरेलका अनुसार साउनदेखि फागुनसम्म नै १ हजार ३ सय ३९ जना शिक्षकले राजीनामा दिएका छन्।यी सबै शिक्षकले से

चुनाव धकेल्न धमाधम मुद्दा तयार

काठमाडौं, २२ माघ । सरकारले ४ जेठ २०७९ मा स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिसकेको छ । निर्वाचन आयोगलाई तयारीमा लाग्न भनिसकेको छ । आयोग पनि त्यसै अनुसार व्यस्त छ । तर, सरकारले अझै चुनावको मिति घोषणाका लागि राष्ट्रपतिलाई सिफारिश गरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावको मिति सिफारिश अघि एमसीसीको टुंगो लगाउन चाहन्छन् । […]

चुनाव प्रचार छाडेर वैष्णोदेवी यात्रामा गए प्रदेश अध्यक्ष, पार्टीमा खैलाबैला

चुनावको मुखमा प्रचारप्रसार छाडेर प्रदेश अध्यक्ष नै धार्मिक यात्रामा निस्किए पार्टीको हालत कस्तो होला ? यस्तै अवस्थामा पुगेको छ भारतको पञ्जाब राज्यको भारतीय कांग्रेस पार्टी । अन्य पार्टीले धमाधम चुनाव प्रचार गरिरहेका बेला कांग्रेसभित्र भावी मुख्यमन्त्रीको विषयमा विवाद देखिएको छ । पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष सुनील जाखड, प्रदेश अध्यक्ष नवजोतसिंह सिद्धु र मुख्यमन्त्री चरणजीत सिंह चन्नी भावी मुख्यमन्त्रीको दौडमा छन् । तर पार्टीले कसैलाई पनि भावी मुख्यमन्त्री घोषणा गरेको छैन । प्रदेश अध्यक्ष सिद्धु धार्मिक यात्रामा जानुलाई पार्टीभित्रको ...