मतदाता भेट्न गाउँ फर्किए सांसद

एउटा चुनाव सकिएपछि निर्वाचित उम्मेदवारलाई भेट्न सदरमुकाम बेनी पुग्नुपर्ने अथवा अर्को चुनाव कुर्नुपर्ने भन्दै मतदाता आक्रोशित हुने गरेकोमा यसपटक मतपरिणामपछि निर्वाचित उम्मेदवारहरु धमाधम गाउँमै फर्किएका छन्।...

सम्बन्धित सामग्री

म्याग्दीमा जस्तापाता बोकेर मतदाता भेट्न पुगे जनप्रतिनिधि

म्याग्दी । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफर्किएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ। चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोज भतेर गर्ने र तडक-भडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुशी साट्ने क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले फरक शैली अपनाउनु भएकाे छ । […]

जस्तापाता बोकेर मतदाता भेट्न पुगे नव निर्वाचित सांसद

म्याग्दी :  धेरै जनप्रतिनिधिहरूलाई चुनाव जितेपछि गाउँ नफर्किएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् ।मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले फरक शैली अपनाएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उमेद्वार बनेर प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का म्याग्दी जिल्ला संयोजक जुग्जालीले रचनात्मक का

मतदाता भेट्दै पराजित उम्मेदवार कुँवर

विगतका हरेक निर्वाचनपछि मतदाताहरूको एउटै गुनासो हुने गरेको थियो, निर्वाचनअघि घरघरै आएर भेट्ने नेताहरू चुनावपछि फर्केर आउँदैनन्। तर, यतिबेला जुम्लाका विजयी सांसद मात्र होइन, पराजित उम्मेदवारहरू पनि मतदाता भेट्न गाउँ–गाउँ पुगेका छन्। मंसिर ४ गते जुम्लामा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उम्मेदवारहरू टोलटोलमा पुगेर विजयोत्सव मनाइरहँदा पराजित उम्मेदवारहरू पनि टोल टोलमै पुगेर आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिइरहेका छन्।जिल्लाका २ वटै निर्वाचन क्षेत्रबाट विजयी भएका उम्

मतदाता भेट्दै पराजित उम्मेदवार

विगतका हरेक निर्वाचनपछि मतदाताहरुको एउटै गुनासो हुने गरेको थियो, निर्वाचन अघि घरघरै आएर भेट्ने नेताहरु चुनावपछि फर्केर आउँदैनन्। तर यतिबेला जुम्लामा भने विजयी सांसद मात्र होइन, पराजित उम्मेदवारहरु पनि मतदाता भेट्न गाउँ–गाउँ पुगेका छन्।...

उम्मेद्वार नपुग्ने दोलखाको दुर्गम गाउँ

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केही दिन मात्र बाँकी छ । उम्मेद्वार र नेताहरु घरदैलो र सभामा छन् । मतदाता भेट्न कहिले काठमाडौं त कहिले गाउँ पुग्छन् । आफ्ना मतदाता गाउँ ल्याउन काठमाडौंबाट ल्याउन गाडीको व्यवस्था पनि गरेका छन् ।निर्वाचनमा एक दुई मतले उम्मेदवारको भविष्य निर्धारण गर्छ । जसका लागि अनेकौं जुक्ति अपनाएर भएपनि […]

मतदाता भेट्न खेतबारीमै उम्मेदवार

१० कात्तिक, कुश्मा । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमाभन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले […]

मतदाता भेट्न खेतबारी पस्दै उम्मेदवार

कुश्मा : आगामी मङ्सिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। उम्मेदवार गाउँ छिरिसकेका छन्। घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन्। उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन्। उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन्। कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई…

अहिलेसम्म उम्मेदवारले नटेकेको गाउँ

दोलखा-स्थानीय निर्वाचन आउन केही दिनमात्र बाँकी छ । उम्मेदवार र नेताहरु घरदैलो तथा आमसभामा व्यस्त छन् । मतदाता भेट्न कहिले काठमाडौं त कहिले गाउँ पुग्छन् । आफ्ना मतदाता गाउँ ल्याउन काठमाडौंबाट गाडीको पनि व्यवस्था गरेका छन् ।निर्वाचनमा एक–दुई मतले पनि उम्मेदवारको भविष्य निर्धारण गर्छ । यतिमात्र नभएर स्थानीय निर्वाचनले नागरिकले आफ्नो सेवा प्रवाहको पहिलो खुड्किलो […]

गाउँका मतदाता भन्छन् - अब सडक होइन, रोजगारी चाहियो’

म्याग्दी: स्थानीय तहको निर्वाचन आउन १७ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी रौनकले छोएको छ।राजनीतिक दलहरु उम्मेदवारको छनोटमा व्यस्त छन् भने छनोट भएका उम्मेदवारहरु आफ्नो पक्षमा भोट माग्न चुनावी प्रचार प्रसारमा व्यस्त देखिन्छन्। कामको सिजन सुरु भएकोले ग्रामीण भेगका मतदाताहरु बिहानैदेखि खेतबारीमा बालीनालीको काममा व्यस्त हुन्छन्। मतदाताहरुलाई घरमा नभेटेपछि भोट माग्न गाउँ पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरु मतदातालाई भेट्न खेतबारीमा नै पुगिरहेका छन्।२०७४ सालको स्थानीय तहको

मतदाता भेट्न गाउँ पुगे निर्वाचित सांसद - Naya Patrika

लमजुङबाट प्रतिनिधि र प्रदेशसभामा विजयी उम्मेदवारहरु मतदाता भेट्न गाउँ गाउँ पुगेका छन् । प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, प्रदेश सभा सदस्यद्धय पृथ्वीसुब्बा गुरुङ र धनन्ञ्जय दवाडी मतदाता भेट्न गाउँ पगेका हुन्...पूरा पढ्नुहोस् »