नेपाल संघीय गणतन्त्रमा गएपछिको प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चुनाव ४ मंसिरमा हुँदै छ, जसको अर्थ अबको ३५ दिनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव हुँदै छ । राजनीतिक दलहरू आ–आफ्ना घोषणापत्र तयारी गर्दै छन् । हुन त अघिल्लो चुनावमा गरेका वाचा के–कसो भयो भनेर नागरिकलाई जवाफ दिनु नपरेपछि यस पटकको घोषणापत्र पनि लोकाचारका लागि मात्र हो भन्ने […]