काठमाडौं, १५ साउन । सम्भवतः सरकारले सोमबार चुनावको मिति घोषणा गर्ने भएको छ । चुनावपछि सरुवा गर्न आचारसंहिताले रोक्ने भएकाले नेपाल प्रहरीका आइजीपी धीरजप्रताप सिंहलगायत सरुवा हेर्ने अधिकारीहरु व्यस्त रहे । उनीहरु काज सरुवा फत्ते गर्न लागेका हुन् । आजै १३ एसपीको काज सरुवा भएको छ । जिल्ला प्रहरीको इञ्चार्ज पाउनेहरुमा ज्ञानेन्द्रप्रसाद फुयाल उदयपुर, प्रभुप्रसाद […]