चुनाव धकेल्न धमाधम मुद्दा तयार

काठमाडौं, २२ माघ । सरकारले ४ जेठ २०७९ मा स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिसकेको छ । निर्वाचन आयोगलाई तयारीमा लाग्न भनिसकेको छ । आयोग पनि त्यसै अनुसार व्यस्त छ । तर, सरकारले अझै चुनावको मिति घोषणाका लागि राष्ट्रपतिलाई सिफारिश गरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावको मिति सिफारिश अघि एमसीसीको टुंगो लगाउन चाहन्छन् । […]