काठमाडौँ । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट विद्यार्थी संगठनले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
लोकतान्त्रिक युवा संघ केन्द्रिय समितिले आज माइतीघरमा नेपाली भूमी मिचेको भन्दै विरोध प्रर्दशन गरेका हुन् ।
जलवायु न्यायको लागि नेपाली युवाहरूले अजरबैजानको बाकुमा प्रदर्शन गरेका छन् । मंगलबार अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसीसीसी० का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप–२९०
जलवायु न्यायको लागि नेपाली युवाहरूले अजरबैजानको बाकुमा प्रदर्शन गरेका छन् । मंगलबार अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसीसीसी० का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप–२९०
समकालीन नेपाली राजनीतिमा 'विकल्प' दिन भन्दै उदाएका दल र नेतृत्वको बोली, व्यवहार र शैली अनि मुलुकमा निर्माण हुँदै गएको 'विकल्प'को भाष्यले त्यही 'सतही उपाय'लाई औंल्याएको प्रतीत हुन्छ । यस्तो उपाय साँचो अर्थमा मौजुदा आर्थिक-सामाजिक रूपान्तरणको जेलिंदै गएको गाँठो फुकाउने 'विकल्प' चाहिं बन्न सक्दैन ।
काठमाडौं । कोरिया भाषा परीक्षा (ईपीएस) नेपालको २०२४ को लागि छुट्टाइएको कोटा अहिले नै खोलिएको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका छन् । २०२४ सुरू हुनु २० दिन बाँकी रहेको अवस्थामा २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरूले ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालयअगाडि आन्दोलन गरेका हुन् । ईपीएस परिक्षा दिएर बसेका युवाले सीप […]
काठमाडौं : आजबाट सुरु भएको १६औँ धर्मश्री बडी बिल्डिङ प्रतियोगिता भोलि सकिँदैछ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी प्रतियोगिताको आज ‘प्रि–जजिङ राउन्ड’ हुँदैछ।
भोलि भने फाइनल चरणको प्रतियोगिता हुनेछ। प्रतियोगितामा चार सय प्रतिस्पर्धी रहेका छन्। उनीहरुले ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजीभन्दामाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
प्रत्येक समूहमा पहिलो…
काठमाडौँ – सर्वोच्चभित्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले नारबाजी गरिरहेका बेला बाहिर भने युवाहरुले पक्षमा प्रदर्शन गरेका छन् । वकिल तथा न्यायाधीशहरुको अवरोधका कारण न्याय सेवा प्रभावित भएको भन्दै मोटरसाइकलमा आएका युवाहरुले नाराबाजीसहित अदालत सुचारु गर्न माग गरेका हुन् । प्रधानन्यायाधीश राणाको पक्षमा देखिएका उनीहरुले सडक अवरोध गरेर प्रदर्शन गरेका हुन् । […]
अर्घाखाँचीका एक युवाले विद्युतबाट चल्ने मोटरसाइकल बनाएर बिहीवार सार्वजनिक प्रदर्शन गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी १८ बर्षीय सागर पोखरेलले ४५ देखि ५० को किमी गतिमा चल्ने विद्युतीय मोटरसाइकल बनाएर विहिबार सन्धिखर्कको टुँडिखेलमा भव्य समारोहका बिच प्रदर्शन गरे । प्रदर्शन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल लगायतका जनप्रतिनिधि, विभिन्न सरकारी निकायका प्रमुख तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले स्वतःस्फूर्त प्रतिभ
विराटनगर । सहज रूपमा खोप उपलब्ध गराउन माग गर्दै युवाहरूले विराटनगर महानगरपालिका अगाडि प्रदर्शन गरेका छन् । बिहीबार महानगरपालिका अगाडि भेला भएका युवाले ‘प्लेकार्ड’ प्रदर्शन गर्दै सहज र समानुपातिक ढंगले खोप दिलाउन महानगरका मेयर भीम पराजुलीको ध्यानाकर्षण गराए ।
उनीहरूले ‘हाम्रो खोप खै ?’, ‘खोप सबैको नैसर्गिक अधिकार हो’, ‘अग्रभागमा खटिएका...