काठमाडौँ – सर्वोच्चभित्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले नारबाजी गरिरहेका बेला बाहिर भने युवाहरुले पक्षमा प्रदर्शन गरेका छन् । वकिल तथा न्यायाधीशहरुको अवरोधका कारण न्याय सेवा प्रभावित भएको भन्दै मोटरसाइकलमा आएका युवाहरुले नाराबाजीसहित अदालत सुचारु गर्न माग गरेका हुन् । प्रधानन्यायाधीश राणाको पक्षमा देखिएका उनीहरुले सडक अवरोध गरेर प्रदर्शन गरेका हुन् । […]