जलवायु न्यायको लागि नेपाली युवाहरूले अजरबैजानको बाकुमा प्रदर्शन गरेका छन् । मंगलबार अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसीसीसी० का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप–२९०
जलवायु न्यायको लागि नेपाली युवाहरूले अजरबैजानको बाकुमा प्रदर्शन गरेका छन् । मंगलबार अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसीसीसी० का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप–२९०
झापा- चुनाव भएर यतिका बर्ष बित्दा पनि सांसदले गरेका प्रतिवद्धता पूरा नगरेको भन्दै झापा मेचीनगर १५ का युवाले ‘सांसद हराएको सूचना’ लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । जनताको सुखदुखमा हातेमालो गर्ने, जनताका समस्या समाधान गर्ने बाचा र आश्वासन दिएका सांसदलाई त्यसै क्षेत्रका जनताले प्लेकार्ड बोकेर खोजेका हुन् । संघीय संसदमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका […]
काठमाडौं । नेपाली नागरिकता माग्दै नागरिकताविहीन युवाले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चले गरेको आदेशविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । बुबा-आमा नेपालाी म चाहिँ कहाँ को भनेर ? प्रदर्शनमा सहभागी युवाले प्रश्न सोधेका छन् । आमाको नामबाट नागरिकता दिनुपर्ने, नेपाली नागरिकलाई अनागरिक बनाउन नहुने जस्ता नारा लेखिएको प्लेकार्ड उनीहरूले बोकेका […]
काठमाडौँ – नेपाली चलचित्र प्रकाशको ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। आगामी भदौ १० गते प्रदर्शन मिति तोकेको फिल्म प्रकाशमा नायक प्रदीप खड्कासँगै नायिका दीया मास्केको मुख्य अभिनय छ। दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ। विकास सुवेदीको लेखन रहेको फिल्मले […]
२७ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् […]
२६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरले भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका शेखर पक्षका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन् । कांग्रेस केन्द्रीय समितिको वैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको […]
काठमाडौँ । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट विद्यार्थी संगठनले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
लोकतान्त्रिक युवा संघ केन्द्रिय समितिले आज माइतीघरमा नेपाली भूमी मिचेको भन्दै विरोध प्रर्दशन गरेका हुन् ।
काठमाडाैं : बालुवाटार जग्गा काण्डमा उन्मुक्ति पाएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई विशेष अदालतले रिहा गरेको भन्दै नेकपा एमाले अध्यक्ष केपी ओलीसमर्थित युवाले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग विद्यार्थीको झडपसमेत भएको छ। नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि साँझ साढे ६ बजे भएको प्रदर्शनमा भएको धरपकडमा दुई जना विद्यार्थी पनि घाइते भएका छन्। प्रदर्शनकारीले गच्छदारको पुत्ला जलाउनुको साथै त्यसमा जुत्ताको माला लगाएका थिए। कांग्रेस&nbs