खोप माग्दै विराटनगरका युवाहरूले गरे प्रदर्शन

विराटनगर । सहज रूपमा खोप उपलब्ध गराउन माग गर्दै युवाहरूले विराटनगर महानगरपालिका अगाडि प्रदर्शन गरेका छन् । बिहीबार महानगरपालिका अगाडि भेला भएका युवाले ‘प्लेकार्ड’ प्रदर्शन गर्दै सहज र समानुपातिक ढंगले खोप दिलाउन महानगरका मेयर भीम पराजुलीको ध्यानाकर्षण गराए ।  उनीहरूले ‘हाम्रो खोप खै ?’, ‘खोप सबैको नैसर्गिक अधिकार हो’, ‘अग्रभागमा खटिएका...

सम्बन्धित सामग्री

छुटाउन नहुने आजका मुख्य ११ खबर

काठमाडौं। आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन उधौली, धान्य र योमरी पूर्णिमा मनाइएको छ। एमाले अनुपस्थित भएपछि सर्वदलीय बैठक एमसीसी सम्झौताबारे बिना निष्कर्ष सकिएको छ। कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ। चितवन बाँदरझुलाका सुकुम्बासी लालपुर्जा माग्दै काठमाडौंमा आइ प्रदर्शन गरेका छन्। थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ।

कोरोनाको खोप माग्दै सडकमा उत्रे वैदेशिक रोजगारीमा जाने युवा

कोरोना भाइरस विरुद्धको खोप नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाले सडकमा प्रदर्शन गरेका छन् । वैदेशिक रोजगारीमा जानका लागि तयारी पूरा भइसकेपछि खोप लगाउन नपाएर जान अड्केका युवाले राजधानीमा खोप माग्दै प्रदर्शन गरेका हुन् ।

कोरोनाको खोप माग्दै सडकमा उत्रे वैदेशिक रोजगारीमा जाने युवा

कोरोना भाइरस विरुद्धको खोप नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाले सडकमा प्रदर्शन गरेका छन् । वैदेशिक रोजगारीमा जानका लागि तयारी पूरा भइसकेपछि खोप लगाउन नपाएर जान अड्केका युवाले राजधानीमा खोप माग्दै प्रदर्शन गरेका हुन् ।

कोरोना खोप माग्दै शिक्षकहरूको प्रदर्शन [तस्बिरहरू]

कोरोना खोप माग गर्दै शिक्षकहरू शुक्रबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनरत केही शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खोप माग्दै पिके क्याम्पसमा परीक्षार्थीको प्रदर्शन (फोटो फिचर)

काठमाडाैं : कोरोनाविरुद्ध खोप नपाएको भन्दै काठमाडाैं बागबजारस्थित पद्मकन्या क्याम्पसमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले 'नो भ्याक्सिन नो एक्जाम'को नारा नारा लगाएका थिए। बिबिए, बिआइएमलगायत स्नातक तहको छैटौं सेमेस्टरका विद्यार्थीको परीक्षा चलिरहेको छ। परीक्षा आज १२ बजेदेखि भइरहेको छ। भित्र परीक्षा भइरहे पनि बाहिर विद्यार्थीहरूले प्रदर्शन जारी राखेका थिए।  विद्यार्थीहरूको प्रदर्शनमा प्रहरी हस्तक्षेपसमेत भएको थियो। त्यस क्रममा प्रहरी र विद्यार्थीबीच घम्साघम्सी

'क्यूआर कोड' सहितको खोप प्रमाण पत्र माग्दै प्रदर्शन [तस्बिरहरु]

कोभिड–१९ विरुद्धको खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै वैदेशिक रोजगारीमा जानेहरुले प्रदर्शन गरेका छन् । वैदेशिक रोगजारीका लागि कुवेत जान लागेकाहरुले आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् ।

पर्यटन व्यवसायी खोप माग्दै प्रदर्शनमा : RajdhaniDaily.com

RajdhaniDaily.com |   पोखरा । कोरोना भाइरसविरुद्ध भ्याक्सिनको माग गर्दै पोखराका पर्यटन व्यवसायीले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरुले विभिन्न नाराअंकित प्लेकार्ड - खाेप

विद्यार्थीलाई कोरोनाविरूद्ध खोप माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)

नेविसंघ महामन्त्री दीपक भट्टराईले जोखिममा रहेका विद्यार्थीलाई पनि कोरोनाविरूद्ध खोप लगाउन ढिलाइ गर्न नहुने भएकोले सरकारलाई खबरदारी गर्न प्रदर्शन गरिएको बताए।