धर्मश्री बडी बिल्डिङ : युवाले प्रदर्शन गरे सुगठित शरीर

काठमाडौं : आजबाट सुरु भएको १६औँ धर्मश्री बडी बिल्डिङ प्रतियोगिता भोलि सकिँदैछ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी प्रतियोगिताको आज ‘प्रि–जजिङ राउन्ड’ हुँदैछ। भोलि भने फाइनल चरणको प्रतियोगिता हुनेछ। प्रतियोगितामा चार सय प्रतिस्पर्धी रहेका छन्। उनीहरुले ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजीभन्दामाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक समूहमा पहिलो…