हेटौंडामा प्रचण्ड माधवको आमहड्ताल : एक युवाले नचाए खुकुरी, प्रतिरोधमा उत्रियो ओली समूह

निशा गुरुङ - हेटौंडा : अघिल्लो साँझ नेकपा (प्रचण्ड–नेपाल) समूहले आमहडताल आह्वान गर्दै हेटौंडा बजारको मुख्य चोकमा राँको बालेको थियो। सोही ठाउँमा प्रधानमन्त्री केपी ओली समूहले प्रतिरोधस्वरुप बिहीवार प्रदर्शन गरेको छ। उक्त समूहले हेटौंडा चोकमा नाराबाजी गरेको हो। उनीहरुले ‘नेपाल खुला छ’ भन्दै नाराबाजीसमेत गरे। प्रदर्शनमा नेकपानिकट भ्रातृ संगठनमा आवद्ध…