अर्घाखाँचीका एक युवाले बनाए विद्युतीय मोटरसाइकल

अर्घाखाँचीका एक युवाले विद्युतबाट चल्ने मोटरसाइकल बनाएर बिहीवार सार्वजनिक प्रदर्शन गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी १८ बर्षीय सागर पोखरेलले ४५ देखि ५० को किमी गतिमा चल्ने विद्युतीय मोटरसाइकल बनाएर विहिबार सन्धिखर्कको टुँडिखेलमा भव्य समारोहका बिच प्रदर्शन गरे ।   प्रदर्शन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल लगायतका जनप्रतिनिधि, विभिन्न सरकारी निकायका प्रमुख तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले  स्वतःस्फूर्त प्रतिभ

सम्बन्धित सामग्री

अर्घाखाँचीका सागरले बनाए विद्युतीय मोटरसाइकल

तर यता अर्घाखाँचीका एक युवाले स्वदेशमै विद्युतीय मोटरसाईकल वनाउन सफल भएका छन् ।

अर्घाखाँचीका सागरले बनाए विद्युतीय मोटरसाइकल

तर यता अर्घाखाँचीका एक युवाले स्वदेशमै विद्युतीय मोटरसाईकल वनाउन सफल भएका छन् ।

१८ वर्षीय युवाले बनाए ब्याक गियरसहितको विद्युतीय बाइक

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी कक्षा १२ मा अध्ययनरत १८ वर्षीय सागर पोख्रेलले विद्युतीय मोटरसाइकल निर्माण गरेका छन् । ठूला मोटरसाइकल निर्माता कम्पनीहरुले समेत बनाउन नसकेको ब्याक गियर बाइक बनाएका छन् । कुनै तालिमबिना नै ब्याक गियरसहितको बाइक निर्माण गरेपछि बिहिबार ४५ देखि ५० को किमी गतिमा चल्ने सो मोटरसाइकल सन्धिखर्कको टुँडिखेलमा भव्य समारोहकाबीच प्रदर्शन …