अमेरिकामा गर्भपतनको अधिकार खोसिएपछि एनोनोमस मोड ल्याउँदै महिनावारी ट्रयाक गर्ने एप फ्लो

महिनावारी ट्रयाक गर्ने एप फ्लोले एनोनिमस मोडको फिचर सार्वजनिक गर्ने भएको छ । अमेरिकाको सर्वोच्च अदालतले महिलाहरूले गर्भपतन गर्न पाउने अधिकार खोसिदिएपछि फ्लोले एनोनोमस मोडको फिचर सार्वजनिक गरेको हो । प्रयोगकर्ताहरुको गोपनीयता बचाउँन र महिलाको आफ्नो शरीर माथिको अधिकार खोसिएको निर्णय विरुद्ध उठ्नका लागि फ्लोले यो फिचर सार्वजनिक गरेको हो । यो फिचर कस्तो किसिमको...

सम्बन्धित सामग्री

भारतको सर्वोच्च अदालतले दियो अविवाहित महिलालाई पनि गर्भपतनको अधिकार

काठमाडौं : भारतमा अब अविवाहित महिलाले गर्भपतन गर्न पाउने भएका छन्।  भारतको सर्वोच्च अदालतले बिहीबार गर्भपतनसम्बन्धी महत्त्वपूर्ण फैसला गर्दै विवाहित वा अविवाहित सबै महिलालाई गर्भपतन गर्ने अधिकार दिएको हो।अदालतले ‘मेडिकल टर्मिनेसन अफ प्रेग्नेन्सी एक्ट’ अन्तर्गत सबैलाई २२ देखि २४ हप्तासम्मको गर्भपतन गर्ने अधिकार रहेको बताएको छ। न्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको इजलासले विवाहित महिला मात्रै यौनसम्पर्कमा सक्रिय हुने धारणा रूढीवादी रहेको तर्क गरेको छ। इजलासले भनेको

गर्भपतन अधिकार उल्ट्याएको विरोधमा वासिंगटनमा विशाल प्रदर्शन

एजेन्सी- सर्वोच्च अदालतले गत महिना गर्भपतनको अधिकार उल्ट्याएको विरोधमा अमेरिकाको राजधानीमा वासिंगटन डिसीमा हजारौँ मानिसले प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतले गर्भपतनको अधिकार उल्ट्याएको दुई सातापछि प्रदर्शन भएको हो। ‘हामी फिर्ता जानेछैनौँ’ भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरू जम्मा भएका थिए। प्रदर्शनकारीमध्ये केहीले आफूलाई बाहिर गेटमा बाँधेका थिए। प्रदर्शनमा अमेरिकाभरबाट १० हजार जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। […]

अमेरिकामा गर्भपतनसम्बन्धी सर्वोच्च अदालतको फैसलाले व्यापक हंगामा

आफ्नो एउटा महत्वपूर्ण निर्णयमा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई वैधानिकता दिने पाँच दशक पुरानो निर्णयलाई खारेज गरिदिएपछि देशका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ ।अब अमेरिकाका विभिन्न राज्यले महिलाका लागि गर्भपतनको अधिकार वैधानिक हुने कि नहुने सम्बन्धमा आ–आफ्नो नियम बनाउन सक्नेछन् ।यसपछि अमेरिकाका आधाभन्दा बढी राज्यले गर्भपतनसम्बन्धी नयाँ प्रतिबन्धहरू लागू गर्न सक्ने विश्वास गरिन्छ ।१३ राज्यले गर्भपतनलाई गैरकानूनी बनाउने कानुन पारित गरिसकेका छन्, सर्वोच्च अदालतको फैसलापछि यी कानुन लागू हु

अमेरिकामा गर्भपतन गैरकानुनी

वासिङटन : अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिने पाँच दशक पुरानो फैसला उल्टाएको छ। योसँगै अमेरिकामा गर्भपतनको ५० वर्ष पुरानो संवैधानिक संरक्षण समाप्त भएको छ।अब अमेरिकाका सबै राज्यले गर्भपतनको अधिकारलाई लिएर छुट्टाछुट्टै नियम बनाउनेछन्। अमेरिकामा सन् १९७३ को फैसला सर्वोच्च अदालतले गर्भपतनलाई संवैधानिक अधिकार दिएको थियो। सर्वोच्च अदालतले संविधानले गर्भपतनको अधिकार नदिने फैसला गरेको छ। उनले गर्भपतन नियमन गर्ने अधिकार जनता र निर्वाचित जनप्रतिनिधिलाई फिर्ता गरेको पनि स्पष्ट पारे

गर्भपतनको अधिकार अस्वीकार गर्नु मानवता विरुद्धको अपराध हो : तस्लिमा नसरीन

प्रख्यात बंगलादेशी मूलकी लेखिका तस्लिमा नसरीनले गर्भपतनलाई अनुमति दिने ५० वर्ष पुरानो फैसलालाई उल्टाउने अमेरिकी सर्वोच्च अदालतको निर्णयको कडा आलोचना गरेकी छन् ।सामाजिक सञ्जाल ट्विटरमा उनले एकपछि अर्को गर्दै ट्वीट गर्दै आएका छन् । उनले जबरजस्ती गर्भधारणलाई मानवताविरुद्धको अपराध भनेकी छन् । तस्लिमा नसरीनले लेखेकी छिन्, "विश्वास लाग्दैन! अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई खारेज गर्‍यो। आदेश अन्तर्गत महिलाको गर्भपतन अधिकार समाप्त भयो। अमेरिका अगाडि बढ्नुको सट्टा पछा

अमेरिका: सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो फैसला उल्ट्यायो

अमेरिकी सर्वोच्च अदालतले आफ्नो एउटा महत्त्वपूर्ण फैसलामा कानुनी रूपमा गर्भपतनलाई अनुमति दिने पाँच दशक पुरानो निर्णयलाई उल्ट्याएको छ। यसपछि महिलाका लागि गर्भपतनको अधिकार वैध हुने कि नदिने भन्ने सम्बन्धमा राज्यले आफ्नो छुट्टै नियम बनाउन सक्ने बताइएको छ ।अदालतले गर्भपतनलाई कानुनी बनाएको रो बनाम वेड मुद्दामा ५० वर्ष पुरानो फैसलालाई उल्ट्याएको छ जसमा संविधानले गर्भवती महिलालाई गर्भपतनसम्बन्धी निर्णय गर्ने अधिकार दिएको थियो ।केही साताअघि यस मुद्दाको फैसलासँग सम्बन्धित कागजपत्र बाहिरिएपछि अदालतले यसको

अमेरिका : गर्भपतनको अधिकार खोसिने आशंकाबीच थुप्रै शहरमा प्रदर्शन

गर्भपतनको अधिकारलाई कायम राख्न अमेरिकाका धेरै सहरमा शनिबार व्यापक प्रदर्शन भएको छ । गर्भपतनको अधिकारका समर्थक आगामी केही हप्तामा सर्वोच्च अदालतको आगामी निर्णयमा आफ्नो ऐक्यबद्धता देखाउन भेला भएका हुन् ।पीटीआईका अनुसार शिकागो, एटलान्टा, ह्युस्टन र अन्य शहरहरूमा शनिबारको र्यालीमा सहभागीहरूले भविष्यमा यो अधिकारलाई कानुनी रूपमा कायम राख्न संघर्ष गर्ने दृढता व्यक्त गरे ।यसै साता सर्वोच्च अदालतको धारणा चुहावटका कारण यी विरोध प्रदर्शन भइरहेका छन् । पोलिटिको डटकम नामको वेबसाइटले जारी गरेको रिपोर्ट

गर्भपतनको अधिकार माग गर्दै अमेरिकामा हजारौँको प्रदर्शन

अमेरिकामा गर्भपतनको अधिकार माग गर्दै हजारौँ मानिसले देशव्यापी प्रदर्शन गरेका छन् । गर्भपतनको अधिकारका समर्थकहरुले गर्भपतनको संवैधानिक अधिकार कटौती हुनसक्ने भन्दै सबै राज्यहरुबाट दबाब स्वरुप प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतमा गर्भपतनको मुद्दाको सुनुवाईको तयारी भइरहँदा केही महिनाअघि देखि नै यहाँ गर्भपतनको पक्षमा र्‍याली भएको छ ।