भारतमा सर्वाेच्च अदालतकाे फैसला- अविवाहिता भन्दैमा गर्भपतनको अधिकार खोस्न मिल्दैन

भारतमा त्यहाँको सर्वोच्च अदालतले सबै महिलालाई सुरक्षित र कानुनी गर्भपतनको अधिकार हुने फैसला सुनाएको छ । २४ सातासम्मको गर्भमा अविवाहित महिलाले गर्भपतन गराउन सक्ने अदालतले भनेको छ