अमेरिकी सर्वोच्च अदालतले आफ्नो एउटा महत्त्वपूर्ण फैसलामा कानुनी रूपमा गर्भपतनलाई अनुमति दिने पाँच दशक पुरानो निर्णयलाई उल्ट्याएको छ। यसपछि महिलाका लागि गर्भपतनको अधिकार वैध हुने कि नदिने भन्ने सम्बन्धमा राज्यले आफ्नो छुट्टै नियम बनाउन सक्ने बताइएको छ ।अदालतले गर्भपतनलाई कानुनी बनाएको रो बनाम वेड मुद्दामा ५० वर्ष पुरानो फैसलालाई उल्ट्याएको छ जसमा संविधानले गर्भवती महिलालाई गर्भपतनसम्बन्धी निर्णय गर्ने अधिकार दिएको थियो ।केही साताअघि यस मुद्दाको फैसलासँग सम्बन्धित कागजपत्र बाहिरिएपछि अदालतले यसको