अमेरिकामा गर्भपतन गैरकानुनी

वासिङटन : अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिने पाँच दशक पुरानो फैसला उल्टाएको छ। योसँगै अमेरिकामा गर्भपतनको ५० वर्ष पुरानो संवैधानिक संरक्षण समाप्त भएको छ।अब अमेरिकाका सबै राज्यले गर्भपतनको अधिकारलाई लिएर छुट्टाछुट्टै नियम बनाउनेछन्। अमेरिकामा सन् १९७३ को फैसला सर्वोच्च अदालतले गर्भपतनलाई संवैधानिक अधिकार दिएको थियो। सर्वोच्च अदालतले संविधानले गर्भपतनको अधिकार नदिने फैसला गरेको छ। उनले गर्भपतन नियमन गर्ने अधिकार जनता र निर्वाचित जनप्रतिनिधिलाई फिर्ता गरेको पनि स्पष्ट पारे

सम्बन्धित सामग्री

डेमोक्रेट्सले अमेरिकामा गर्भपतन अधिकार फेरि ब्युँताउन सक्छन् ?

सर्वोच्च अदालतले रो भर्सेस वेडबारे उसको फैसला सुनाउँदै त्यसलाई खारेज गरिदिएको छ । तर गर्भपतनबारे अन्तिम निर्णय गर्ने अधिकार सर्वोच्च अदालतसँग नभएर अमेरिकी जनताले चुनेका काँग्रेस र ह्वाइट हाउसमा रहेका तिनका प्रतिनिधिसँग छ ।  डोब्स भर्सेस ज्याक्सन वुम्यान्स हेल्थ अर्गनाईजेसनको मुद्दामा निर्णय दिँदै सर्वोच्च अदालतले लगभग ५० वर्षको नजिरलाई उल्टाएको हो । यो फैसलाले गर्भपतनको संवैधानिक अधिकार खोसिदिएको छ भने गर्भ राख्नेबारे महत्त्वपूर्ण निर्णय व्यक्तिले नभई सरकारले गर्ने व्यवस्था गरिदिए

सर्वोच्चको आदेशपछि अमेरिकामा गर्भपतन गराउने क्लिनिक हुन थाले बन्द

अमेरिकामा गर्भपतन सेवा उपलब्ध गराउँदै आएका क्लिनिकहरु बन्द हुन थालेका छन्। सर्वोच्च अदालतले शुक्रवार गर्भपतनसम्बन्धी अधिकार प्रदान गरेको फैसला उल्टाएपछि यस्ता क्लिनिकहरु बन्द हुन थालेको बीबीसीले जनाएको छ। अमेरिकाको सर्वोच्च अदालतले ५० वर्ष पुरानो गर्भपतनसम्बन्धी फैसला उल्टाएसँगै गर्भपतनसम्बन्धी अधिकार दिने राष्ट्रिय कानुन खारेज भएको छ। अब हरेक राज्यले यससम्बन्धी आआफ्नो…

अमेरिकामा गर्भपतन अधिकार हटाउने तयारी

अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारसम्बन्धी कानुन उल्ट्याउन लागेको समाचार बाहिरिएको छ । पोलिटिकोले एक गोप्य दस्ताबेजलाई उल्लेख गर्दै गर्भपतन अधिकार स्थापित गर्ने ‘रोयविरुद्ध वेड’ मुद्दाको निर्णय उल्ट्याउन लागेको जनाएको हो ।

अमेरिकामा गर्भपतन सम्बन्धी नीति खुकुलो

काठमाडौं : अमेरिकाले गर्भपतन सम्बन्धी नीति खुकुलो बनाएको छ। माइफप्रिस्टोन नामक औषधिको प्रयोगमा लगाइएको प्रतिबन्ध हटाएसँगै अमेरिकामा गर्भपतन सहज हुने भएको हो। नयाँ नियम अनुसार गर्भवतीले १० महिनासम्मको गर्भ पतन गराएर ई–मेल मार्फत जानकारी गराई सेवा लिन सक्ने रोयटर्सले जनाएकाे छ। सन् १९७३ को गर्भपतनको अधिकार सम्बन्धी कानून लागू गर्न सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्दै अमेरिकाको खाद्य तथा औषधि प्रशासनले सो व्यवस्था गरेको हो।खाद्य तथा औषधि प्रशासनको निर्णयको स्वागत गर्दै एक

गर्भपतन अधिकार माग गर्दै अमेरिकामा हजारौं महिलाको प्रदर्शन

अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौं हजार महिलाले प्रदर्शन गरेका छन् । शनिबार अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन भए । वासिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो । टेक्सास राज्यले नयाँ कानून ल्याएपछि गर्भपतन सम्बन्धी मुद्दा अमेरिकामा चर्किएको छ । टेक्सासको कानुनअनुसार ६ हप्तापछि गर्भपतन गर्न पाइँदैन । गत महिनाबाट लागु भएको यो मापदण्ड देशकै सबैभन्दा कडा हो । वासिङटन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’

गर्भपतन अधिकारको माग गर्दै अमेरिकाभर प्रदर्शन

अमेरिकामा गर्भपतन अधिकारको माग गर्दै देशैभर प्रदर्शन भएको छ । अमेरिकाका सबै ५० वटा राज्यमा गर्भपतन अधिकारको माग गदै दशौं हजारको संख्यामा आन्दोलनकारी सडकमा उत्रिएका हुन् ।

गर्भपतन अधिकारको माग गर्दै अमेरिकाभर प्रदर्शन

अमेरिकामा गर्भपतन अधिकारको माग गर्दै देशैभर प्रदर्शन भएको छ । अमेरिकाका सबै ५० वटा राज्यमा गर्भपतन अधिकारको माग गदै दशौं हजारको संख्यामा आन्दोलनकारी सडकमा उत्रिएका हुन् ।