नक्सापासका लागि २० हजार घूस माग्ने इञ्जिनियरलाई एक महिना कैद
विशेष अदालतले २० हजार रुपैयाँ घूस लिएको पुष्टि भएको भन्दै एक इञ्जिनियरलाई एक महिना कैद सजाय तोकेको छ।
शुक्रबार विशेषका न्यायाधीशहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो...
काठमाडौँ : ५० हजार घुस रकमसहित पक्राउ परेका वडाध्यक्षलाई तीन महिना जेल सजाय भएको छ। भवन निर्माण सम्पन्न भएको सिफारिस दिन सेवाग्राहीबाट घुस लिने सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ का वडाध्यक्ष सबदुल मियाँलाई दोषी ठहर गर्दै विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, न्यायधीशहरु रामबहादुर थापा र मुरारी बाबुश्रेष्ठको इजलासले ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो। वडाध्यक्ष मियाँ गत असारमा पक्राउ परेका थिए। अदालतको सोही इजलासले चन्द्रागिरि नगरपालिकाकी असिस्टेन्ट सब
टाटा मोटर्सले एक महिना साढे ४७ हजार युनिट गाडी बिक्री गरेको छ । कम्पनीले जुलाई, २०२२ मा ४७ हजार ५०५ युनिट गाडी बिक्री गर्न सफल भएको हो । जुन हालसम्मकै उच्च बिक्री रहेको कम्पनीले बताएको छ । अघिल्लो वर्षको यसै महिना कम्पनीले ३० हजार १८४ युनिट गाडी विक्री गरेको थियो । तुलनात्मक रुपमा यो वर्ष कम्पनीले ५७ प्रतिशतले बिक्री बढाएको हो ।नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो र यो सम्पूर्ण गाडी उद्योगको सबैभन्दा वढी बिक्रि हुने ५ गाडीहरुमध्ये एक पनि हो । यस एसयुभीको अलावा पन्च
काठमाडौं । विशेष अदालतले सरकारी कागजात किर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेका डीएसपी रमेशबहादुर सिंहलाई आठ महिना कैद र १५ हजार जरिमाना फैसला सुनाएको छ । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गत चैतमा सिंहलाई दोषी ठहर हुने फैसला गरेको हो । गत चैतमै भ्रष्टाचार मुद्दामा सिंह दोषी ठहर भए […]
The post डीएसपी सिंहलाई आठ महिना कैद १५ हजार रुपैयाँ जरिमाना appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
पछिल्लो दुई साता भन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक डेढ वर्षपछि २ हजार बिन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक मंगलबार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो।...
काठमाडौं, १२ माघ । मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने जनाएको छ । आज रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कम्पनीको अध्यक्ष सरोज जंग पोखरेलले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने उद्घोष गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले ५ वर्ष भित्रमा ५० हजार जना काम […]
काठमाडौँ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट नेपालले अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या उच्च बिन्दुमा पुगेसँगै दैनिक २० हजार हाराहारीमा सङ्क्रमण पुष्टि हुन सक्नेछ । उक्त समयमा लक्षणसहितको सङ्क्रमित करिब १० हजार हुनेछन् भने १ हजार बढीलाई […]
नेपाली बजारमा भित्रिएको केहि महिना भित्रै १ हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ । यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको छ ।
यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको...
काठमाडौँ – गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना १० हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ। पछिल्लो समय विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धिभएसँगै उक्त कार्यालयमा दर्ताको चाप बढेको हो। काठमाडौँ उपत्यका बाहिरका करिब हजार संख्यामा दुईपांग्र्रे सवारी साधनसमेत दर्ता हुने गरेको कार्यालय प्रमुख दीपककुमार पोखरेलले जानकारी दिए। अहिले १२९ लट मोटरसाइकल दर्ता छन्। यसरी सवारी […]
एजेन्सी। भारतमा यो महिना पछिल्लो नौ महिना यताकै न्यून जीएसटी संकलन गरेको भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार नौ महिना यता पहिलो पटक एक लाख करोड भारतीय रुपैयाँभन्दा न्यून जीएसटी संकलन भएको छ। मे महिनामा एक लाख करोड रुपैयाँ संकलन भएकोमा जून महिनामा ९२ हजार ८४९ करोड भारु जीएसटी संकलन भएको बताइएको छ।