काठमाडौँ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट नेपालले अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या उच्च बिन्दुमा पुगेसँगै दैनिक २० हजार हाराहारीमा सङ्क्रमण पुष्टि हुन सक्नेछ । उक्त समयमा लक्षणसहितको सङ्क्रमित करिब १० हजार हुनेछन् भने १ हजार बढीलाई […]