नेप्से परिसूचक २ हजार बिन्दु भन्दा तल, १८ महिना यताकै न्यून बिन्दुमा

पछिल्लो दुई साता भन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक डेढ वर्षपछि २ हजार बिन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक मंगलबार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो।...