काठमाडौँ – गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना १० हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ। पछिल्लो समय विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धिभएसँगै उक्त कार्यालयमा दर्ताको चाप बढेको हो। काठमाडौँ उपत्यका बाहिरका करिब हजार संख्यामा दुईपांग्र्रे सवारी साधनसमेत दर्ता हुने गरेको कार्यालय प्रमुख दीपककुमार पोखरेलले जानकारी दिए। अहिले १२९ लट मोटरसाइकल दर्ता छन्। यसरी सवारी […]