टाटा मोटर्सले बेच्यो एकै महिना ४७ हजार ५०५ युनिट गाडी, हालसम्मकै उच्च

टाटा मोटर्सले एक महिना साढे ४७ हजार युनिट गाडी बिक्री गरेको छ । कम्पनीले जुलाई, २०२२ मा ४७ हजार ५०५ युनिट गाडी बिक्री गर्न सफल भएको हो । जुन हालसम्मकै उच्च बिक्री रहेको कम्पनीले बताएको छ । अघिल्लो वर्षको यसै महिना कम्पनीले ३० हजार १८४ युनिट गाडी विक्री गरेको थियो । तुलनात्मक रुपमा यो वर्ष कम्पनीले ५७ प्रतिशतले बिक्री बढाएको हो ।नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो र यो सम्पूर्ण गाडी उद्योगको सबैभन्दा वढी बिक्रि हुने ५ गाडीहरुमध्ये एक पनि हो । यस एसयुभीको अलावा पन्च

सम्बन्धित सामग्री

सन् २०२२ मेको सेल्स रेकर्डमा टाटा मोटर्स दोस्रो स्थानमा

काठमाडौं ।  भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार तीन सय ४१ वटा गाडी बिक्री गरेको छ । योसँगै भारतमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये गत महिना टाटा मोटर्स दोश्रो स्थानमा परेको दाबी कम्पनीले गरेको छ । कुल बिक्री भएको गाडीहरूमध्ये कम्पनीले विद्युतीय...

सन् २०२२ मेको सेल्स रेकर्डमा टाटा मोटर्स दोस्रो स्थानमा उक्लियो

भारतीय अटो मोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार तीन सय ४१ वटा गाडी बिक्री गरेको छ। योसँगै भारतमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये गत महिना टाटा मोटर्स दोस्रो स्थानमा परेको छ।

टाटा मोटर्स दोस्रोमा

काठमाडौँ – भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार ३४१ वटा गाडी बिक्री गरेको छ । योसँगै भारतमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये गत महिना टाटा मोटर्स दोस्रो स्थानमा परेको छ । कुल बिक्री भएको गाडीहरूमध्ये कम्पनीले विद्युतीय नेक्सन र टिगोर गरी ३ हजार ४५४ वटा विद्युतीय […]

गाडी बिक्री गर्ने कम्पनीको दोस्रो स्थानमा टाटा मोटर्स

भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार तीन सय ४१ वटा गाडी बिक्री गरेको छ। योसँगै भारतमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये गत महिना टाटा मोटर्स दोश्रो स्थानमा परेको छ। कुल बिक्री भएको गाडीहरूमध्ये कम्पनीले विद्युतीय नेक्सन र टिगोर गरी ३ हजार ४५४ वटा विद्युतीय गाडी बिक्री गरेको थियो। यसभन्दा अघि भारतीय बजारमा टाटा मोटर्सको तुलनामा दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटरले बढी गाडी बिक्री गरेकको थियो। तर सन् २०२२ को मेमा हुन्डाई मोटर्सले

टाटा नेक्सन सर्वाधिक बिक्री हुने एसयूभीकाे पहिलाे स्थानमा

टाटा मोटर्स यो महिना पनि शीर्ष स्थान ओगट्न सफल भएको छ । टाटा मोटर्सले १३ हजार ८१६ युनिट नेक्सन बिक्री गरेर पहिलो हुन सफल भएको हो । किया सेल्टोस ११ हजार ४८३ युनिटसहित दोस्रो स्थानमा छ र हुन्डाई भेन्यु ११ हजार ३७७ युनिटसहित तेस्रो स्थानमा छ । त्यस्तै, चौथो स्थानमा टाटा मोटर्सको नयाँ माइक्रो एसयूभी परेको छ भने हुन्डाई क्रेटा ९ हजार ८६९ युनिटसहित पाँचौँ स्थानमा रहेको छ । छैटौँ स्थानमा रहेको ब्रेजा ९ हजार ५७६ युनिट र सातौँ स्थानमा रहेको किया सोनेट ६ हजार ९०४ युनिट बिक्री भएको छ । त्यस्तैगरी धेरै बिक्री हु...

आक्रामक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

काठमाडौं, १९ माघ । पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो । टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको संख्या २८ हजार १०८ यूनिट पुगेको कम्पनीले जारी गरेको […]

आक्रामक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट साबित हुँदै गएको छ। भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो। टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको सङ्ख्या २८ हजार १०८ युनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

आक्रमक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो । टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको संख्या २८ हजार १०८ यूनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । टाटा मोटर्सले विद्युतीय कारको उत्पादन पनि बढाएको छ । टाटा नेक्सनको बुकिङ र वेटिङ पिरियड बढ्दै गएको समयमा कम्पनीले २ हजार ८९२ यूनिट इलेक्ट्रीक कार विक्री गरेको तथ्यांक सार्वजनिक गरेको ...